पासोमा परेर चितुवा मृत्यु

धनगढी । कैलालीमा पासोमा परेर चितुवा मरेको छ । यहाँको घोडाघोडी नगरपालिका १० झिरोखामा पासोमा परेर चितुवा मरेको हो । पासो कसले र किन थापेको हो भन्ने खुल्न सकेको छैन् । चितुवा बिहीबार विहान पासोमा परेको र उद्धार टोलीले काम गर्न नपाउदै मरेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए । ‘बर्दिया राष्ट्रिय निकुञ्जबाट टोली […] The post पासोमा परेर चितुवा मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

तनहुँमा चितुवाको आक्रमणबाट ५ वर्षमा १४ बालबालिकाको मृत्यु

विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो।...

बँदेललाई थापेको पासोमा परेर चितुवाको मृत्यु

दुल्लु नगरपालिका–९ स्थित पादुकाको चिसापानीमा बँदेललाई थापेको पासोमा परेको चितुवा उद्धार गरी दैलेख सदरमुकाम ल्याउँदै गर्दा मृत्यु भएको हो।...

तनहुँमा चितुवा आक्रमणबाट बर्सेनि मारिन्छन् बालबालिका

तनहुँमा चितुवाको आक्रमणबाट बर्सेनि बालबालिका मारिने गरेका छन् । चितुवाको त्रासले घरको आँगनमा नै खुलेर खेल्न सक्ने अवस्था छैन । व्यास नगरपालिका–१२ छिर्कनेमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भयो । चितुवा आक्रमणबाट मङ्गलबार साँझ घरमै हजुरआमासँग बसिरहेका जगदीश कुँवरका छोरा अभिनभ कुँवरको मृत्यु भएको हो । घरमै खेलिरहेका बालकलाई चितुवाले आक्रमण गरी घिसारेर लगेको थियो …

चितुवा र मानिसको भिडन्तमा चितुवाको मृत्यु, मानिस सकुशल

गुल्मी : गुल्मीमा चितुवासँग भिडन्त हुँदा एक जना युवा घाइते भएका छन् भने चितुवाको मृत्यु भएको छ।जिल्लाको रेसुंगा नगरपालिका ६ निनीचौरका ३० बर्षीय यमबहादुर कुँवर आइतबार बिहान कुखुराको फर्ममा जाँदा एक्कासी चितुवाले आक्रमण गरेपछि कुँवर र चितुवा बीच करिब १० मिनेट लडाइँ भएको भाइ लेखराज कुँवरले जानकारी दिए।यता डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाका अनुसार अहिले चितुवाको घटनास्थलमा मुचुल्काको काम भइरहेको र मृत चितुवाको व्यवस्थापन कार्य अगाडि बढाउने तयारी भइरहेकाे छ।घाइते कुँवर

गुल्मीमा चितुवा र युवाको भिडन्त : चितुवाको मृत्यु, युवा घाइते

गुल्मी । गुल्मीमा चितुवा र युवाको भिडन्त भएको छ । भिडन्तमा परी चितुवाको मृत्यु भएको छ भने युवा घाइते भएका छन् । रेसुङ्गा नगरपालिका –६ निन्नुचौरस्थित ३० बर्षिय यम बहादुर कुँवरको आइतबार बिहानै करिब पाँच मिनेटजति चितुवासँग भिडन्त भएको हो । घर नजिकै रहेको खोरमा कुखुरा मरेको देखेपछि कुँवर कुखुरा हेर्न भनी खोरमा पुगेका थिए […] The post गुल्मीमा चितुवा र युवाको भिडन्त : चितुवाको मृत्यु, युवा घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पासोमा परेको चितुवाको उद्धारका क्रममा मृत्यु

काठमाडौँ– दशरथचन्द नगरपालिका–४ बिनासौँमा पासोमा फसेको चितुवा मरेको छ । उक्त चितुवा आज बिहान बँदेलका लागि किसानले मकैबारीमा थापेको पासोमा फसेको थियो । डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार पासोमा परेको चितुवा उद्धारका क्रममा आज दिउँसो मरेको हो । उनले भने, ‘पासोमा परेको चितुवा सुरक्षाकर्मीले उद्धार गर्ने क्रममा मरेको छ, खोर लगेर उद्धार गर्दै […]

बन्दीपुरमा चितुवा आतङ्कः पाँच बर्षमा १२ जनाको मृत्यु

तनहुँ, असार १ । चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा १२ जना बालबालिकाको मृत्यु भईसकेको छ । पाँच वर्षको अवधिमा मात्र जिल्लामा चितुवाकै आक्रमणबाट १२ जनाको मृत्यु भई सकेको छ । यता चार दिनको अवधिमा एक जनाको मृत्यु हुनको साथै दुई जना घाईते भएपछि बन्दीपुरका बासिन्दा त्रसित भएका हुन् । चितुवा दिउँसै बस्तीमा पसेर मानिसलाई आक्रमण […]

घरआँगनमै आउन थाल्यो चितुवा, हालसम्म ११ बालबालिकाको मृत्यु

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादी डुम्रिडाँडामा चितुवाको त्रास बढेको छ । रातिको समयमा घरआँगनमै चितुवा आएर घरपालुवा बस्तुभाउ मार्न थालेपछि स्थानीयवासी त्रस्त भएका हुन् । चितुवाले स्थानीय शम्शेर परियारको गोठमा बाँधिराखेको बाख्रा मारेको छ । घरसँगै रहेको गोठमा आएर चितुवाले आक्रमण गरेपछि स्थानीयवासी त्रस्त भएको  नवराज मिश्रले जानकारी दिए । “राति–राति चितुवा घरआँगनमै आउन थालेपछि त्रास बढेको छ,” उनले भने, “रातिको समयमा घर बाहिर निस्कने अवस्था नै छैन ।&rd

चितवनमा गाडीको ठक्करबाट चितुवाको मृत्यु

इच्छाकामना गाउँपालिका–४, लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ ।

चितुवा मृतावस्थामा फेला

तनहुँको बन्दीपुर गाउँपालिकास्थित थुम्कामा आज एक चितुवा मृतावस्थामा फेला परेको छ । बन्दीपुर गाउँपालिका–५ थुम्कामा पोथी प्रजातिको चितुवा मृतावस्थामा फेला परेको हो । अन्दाजी सात/आठ वर्षको चितुवा ३८ किलोको रहेको सव डिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेज भुजेलले जानकारी दिए । उनका अनुसार विषादी प्रयोग भएको आहारा खाएर चितुवाको मृत्यु भएको हुनेसक्ने प्रारम्भिक आँकलन गरिएको छ । थप कारणबाट विस्तृत अनुसन्धानबाट खुल्ने उनले बताए । विगत एक वर्षमा तनहुँका विभिन्न स्थानमा मृत फेला पर्ने