विकास र गरिबी निवारण

नेपालमा पछिल्लो समय बेरोजगारी समस्या झन्झन् बढेर गएको अवस्था छ । राज्यले गरिबी निवारणका लागि विभिन्न प्रयास र कार्यक्रमको कार्यान्वयन गरे पनि अपेक्षित उपलब्धि भने हासिल गर्न सकिएको छैन । गरिब पहिचानका लागि ११ वर्षमा २ अर्व रकम खर्च गरेको छ । तर, यति धेरै रकम खर्च गरेर पनि अझैसम्म देशमा कति गरिब छन् भन्ने […] The post विकास र गरिबी निवारण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

अबको ध्यान गरिबी निवारण र रोजगारी सृजनातर्फ: सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा लाग्ने बताएका छन्।...

गरिबी निवारण गर्ने आफ्नो पार्टीको चाहना होः माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा गरिबी निवारण गर्ने आफ्नो पार्टीको चाहना भएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा सोमवार आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीको चाहना नेपालबाट गरिबी निवारण गर्नु रहेको बताए। उनले समाजमा रहेका विकृति र विसंगति पनि अन्त्य गर्ने आफूहरूको चाहना […]

गरिबी निवारण गर्ने नेकपा एसकाे चाहना : अध्यक्ष नेपाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा गरिबी निवारण गर्ने आफ्नो पार्टीको चाहना भएको बताउनुभएको छ ।   सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर सङ्घ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीको चाहना नेपालबाट गरिबी निवारण गर्नुभएको बताउनुभएको हो । उहाँले समाजमा रहेका विकृति र विसङ्गतिहरूलाई पनि अन्त्य गर्ने आफूहरूको चाहना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी गरिबी निवारण गर्न चाहन्छौँ । हामी समाजमा रहेका विकृति,...

नेपालमा गरिबी निवारण गर्ने समाजवादी पार्टीकाे चाहना

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा गरिबी निवारण गर्ने आफ्नो पार्टीको चाहना भएको बताउनुभएको छ । सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीको चाहना नेपालबाट गरिबी निवारण गर्नु भएको बताउनुभएको हो । उहाँले समाजमा रहेका विकृति र विसंगतिहरुलाई पनि अन्त्य […]

गरिबी निवारण कोषमा भ्रष्टाचार, कसलाई कति सजाय ?

गरिबी निवारण कोषमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतले १७ जनामाथि अभियोग ठहर गरेको छ भने १९ जनाले सफाइ पाएका छन्। विशेष अदालतले शुक्रबार यस्तो निर्णय सुनाएको हो।  शुक्रबार विशेषका अध्यक्ष श्रीकान्त...

गरिबी निवारण दिवस र नेपालको अवश्था

अक्टोबर १७ मा गरिबी निवारण दिवस मनाइरहँदा नेपालमा भने गरिबी निवारण भएको देखिन्न, न्यूनीकरण मात्रै भइदिएको भए पनि खुसी मान्नुपर्ने अवस्था छ । तर, अतीतको भूकम्प र हालको कोरोनाले गरिबीको तथ्यांक झन् बढाएको छ, घटाएको छैन । घुमिफिरी दसैं आयो, गयो पनि । बजारमा धमाधम म्याद सकिएका सामान बिक्री भइरहेका छन् । बस भाडालगायत सबैको […]

गरिबी निवारण कोष तीन वर्षदेखि कामविहीन : तलब–भत्तामै सकियो सवा तीन करोड

मुलुकमा गरिबी निवारण गर्न भन्दै डेढ दशकअघि ०६१ मा स्थापना गरिएको गरिबी निवारण कोष तीन वर्षदेखि कामविहीन छ । तर, खारेजीमा ढिलाइ हुँदा कोषका कर्मचारीको तलब–भत्तालगायत प्रशासनिक खर्चमा राज्यलाई व्ययभार परिरहेको...

आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस

काठमाडौं : आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस। नेपालमा पनि मनाइँदैछ। संयुक्त राष्ट्र संघले सन् १९९३ देखि हरेक बर्ष अक्टोबर १७ तारिखलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउँदै आएको छ।दिवस मनाउनुको मुख्य उद्देश्य चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्नु रहेको छ। संयुक्त राष्ट्र संघले सन् २०३० सम्म विश्वबाट सबैखाले गरीबीको अन्त्य गर्ने लक्ष्य लिएको छ। सोहीअनुसार दिगो विकासका लक्ष्यहरु निर्धारण गरी गरिबी निवारणका कामहरु भइरहेका छन्।नेपालमा पछिल्ल

गरिबी निवारण कोषको १३ अर्ब लगानी जोखिममा

सरकारले गरिबी निवारण कोषले गठन गरेका संस्थालाई सहकारीमा रुपान्तरण गर्ने घोषणा गरेसँगै ती संस्थाहरुमा रहेको १३ अर्ब लगानी जोखिममा परेको छ । चालू आर्थिक वर्ष २०७७/०७८