गरिबी, बेरोजगारी र भ्रष्टाचारकाविरुद्ध साझा रुपमा लडौँ: सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरुले गरिबी, बेरोजगारी र भ्रष्टाचारकाविरुद्ध साझा रुपमा लड्नुपर्ने बताएका छन्।...

सम्बन्धित सामग्री

देशको विकास गर्न राजनीतिमा आएका हौँ : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने देशको विकास गर्न रास्वपा राजनीतिमा आएको बताएका छन् । रास्वपा क्षेत्र नं २ तनहुँले भीमाद–६ मा आज आयोजना गरेको खुलासभालाई सम्बोधन गर्दै सभापति लामिछाने भ्रष्टाचार र गल्ती आफू पनि नगर्ने र आफ्ना पार्टीका नेतालाई पनि गर्न नदिने बताए । नेतृत्व इमान्दार भए अरुलाई भ्रष्टाचार गर्ने आँट नहुने जिकिर […]

मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद : सभापति लामिछाने

काठमाडौँ, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यावाद दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा प्राप्त समयमा सभापति लामिछानेले निगमले स्वचालित मूल्य प्रणालीअनुसार बढेको समयमा मूल्य बढाउने तर घटेको समयमा मूल्य नघटाउने गरेको आरोप समेत लगाए । “आयाल निगम पेट्रोलियम […]

हामीले भरतपुरमा मात्रै होइन देशभर नै ब्लु बस चलाउँछौ : सभापति लामिछाने

काठमाडौं, २७ श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूले भरतपुरमा मात्र नभइ देशभर नै ब्लु बस चलाउने बताएका छन्। शनिबार पश्चिम नवलपरासीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले उक्त कुरा बताएका हुन्। उनले भने,‘केही मान्छेहरू हाम्राविरुद्ध यसरी लागेका छन् कि केही काम थाहै नदिई हतारमा गर्नुपर्ने अवस्था छ, त्यसकारण पनि त्रुटि भएको हुनसक्छ, हामीले […]

सरकारले संसद्लाई ‘बिजनेस’ दिन सकेनः सभापति लामिछाने

काठमाडौं, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै उनले धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त बिजनेस नपाएको गुनासो गरे । “भ्रष्टाचारका मामलामा सरकारले केही गर्न खोजेको हो कि जस्तो देखिएको छ । केही राम्रा सङ्केत पनि […]

भ्रष्टाचार काण्डमा सरकारले हाँगाबिँगालाई मात्र जेल पठायो : सभापति लामिछाने

काठमाडौं, २१ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार काण्डहरूमा सरकारले हाँगाबिँगालाई मात्र जेल पठाएको आरोप लगाएका छन्। बिहीबार डडेल्धुराको सदरमुकामस्थित् बसपार्कमा आयोजित कार्यक्रममा बोल्दै सभापति लामिछानेले भ्रष्टाचार काण्डहरूमा सरकारले हाँगाबिँगालाई मात्र जेल पठाएको आरोप लगाएका हुन्। उनले भ्रष्टाचारका कुराहरूमा नेपाली जनता जरोसम्म पुगेको हेर्न चाहाने बताउँदै भने, ‘सरकारले हाँगाबिँगामात्र काट्यो। हाँगाबिगाँमात्र ढाल्यो। […]

संसदीय समितिलाई कर्मकाण्डी बनाउनु हुँदैन : रास्वपा सभापति लामिछाने

काठमाडौं,२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय समितिहरुलाई केवल कर्मकाण्डी बनाउन खोज्नु गलत भएको बताएका छन् । आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको वैठमा बोल्दै पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले समितिले छलफल गरेर निष्र्कषमा पुरर्याएको विषयमा तोडमोड गर्न नहुने बताएका हुन् । उनले भने, ‘वाइडबडी खरिदमा घोटाला भएको भनेर समितिले […]

हामीले पाएको मत आशाको हो : सभापति लामिछाने

काठमाडौँ,२५ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले पाएको मत आशाको भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुले प्राप्त गरेको मत निराशाको नभई आशाको भएको बताएको हो । उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफूहरुले पाएको मत जनताले बजाएको घन्टीको ध्वनि भएको […]

पार्टीभित्रको खबरदारी स्वाभाविक : सभापति लामिछाने

भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको खबरदारी स्वाभाविक भएको बताएका छन् । भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले पार्टी विधि र पद्धतिभन्दा बाहिर गएर कुनै पनि निर्णय नहुने बताए । बढी मत आएकालाई छाडेर कम मत आएकाहरूलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाले रास्वपा कार्यालयमा आज विरोध प्रर्दशन गरेका थिए । […]