‘गरिबी, बेरोजगारी र हरितगृह ग्यास उत्सर्जन शुन्यमा झार्नुपर्छ’

नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनूसले शुन्य गरिबी, शुन्य बेरोजगारी र शुन्य हरितगृह ग्यास उत्सर्जन अर्थात तीन शुन्यकोे बाटो अवलम्बन नगरे मानवजातिले ठूलो संकट खतराको सामना गर्नुपर्ने बताएका छन् । ११औं सामाजिक व्यवसाय दिवसका अवसरमा बुधबार अनलाइन जुम माध्यमबाट आयोजित नेपाल फोरमलाई सम्बोधन गर्दै उनले अहिलेको पुँजी प्रधान आर्थिक प्रणालीको पुर्नसंरचना गरेर सामाजिक उत्तरदायित्व वहन […]