इन्दिरा रानामगर : भुइँमान्छेको संरक्षणदेखि सदनकाे नेतृत्वसम्म

कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख

सम्बन्धित सामग्री

एनआरएनएको निमन्त्रणामा उपसभामुख इन्दिरा रानामगर बेलायत जाँदै

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको निमन्त्रणामा प्रतिनिधि सभा, पसभामुख इन्दिरा रानामगर बेलायत जानुहुने भएको छ । राना मार्चको पहिलो साता बेलायत जाने हुनुभएको हो । उपसभामुख रानामगर एनआरएनए यूकेले ३ मार्चमा अल्डरसटस्थित प्यालेसमा गर्न लागेको अन्तर्राष्ट्रिय नारी दिवसमा प्रमुख अतिथिका रुपमा सहभागी हुन लागेकोा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जानकारी दिनुभयो । अध्यक्ष गाहामगरले उपसभामुख …

काठमाडौंलाई साइकलमैत्री शहर बनाउन माइतीघरमा भेला (तस्वीरहरू)

भेलामा उपसभामुख इन्दिरा रानामगर, कलाकार हरिवंश आचार्य, लेखक सञ्जिव उप्रेती, केदारभक्त माथेमालगायतले ऐक्यवद्धता जनाए ।

काठमाडौंलाई साइकलमैत्री शहर बनाउन माइतीघरमा भेला (तस्वीरहरू)

भेलामा उपसभामुख इन्दिरा रानामगर, कलाकार हरिवंश आचार्य, लेखक सञ्जिव उप्रेती, केदारभक्त माथेमालगायतले ऐक्यवद्धता जनाए ।

जलवायु परिवर्तनको असरबारे स्थानीयमा पर्याप्त जानकारी छैनः उपसभामुख राना

डोल्पा – जलवायु परिवर्तनले स्थानीयमा पारेको असरबारे जानकारी लिन उपसभामुख इन्दिरा रानामगर, सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहितको टोली डोल्पाको फोक्सुण्डो क्षेत्रमा आइपुगेको छ। टोलीले दुनै हुँदै शे फोक्सुण्डो ताल क्षेत्र पुगी स्थानीयसँग भेटघाट र अन्तर्क्रिया गरेको छ। शे फोक्सुण्डो गाउँपालिकाका पदाधिकारी, स्थानीय समुदायबीच भएको अन्तर्क्रियामा उपसभामुख रानामगरले जलवायु परिवर्तनले बाढी पहिरो गएको, कृषि र […]

उपसभामुख इन्दिरा रानाले राष्ट्रिय स्वतन्त्र पार्टी छोडिन

उपसभामुख इन्दिरा रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा छोडेको जानकारी दिएकी छिन्।

कैदीबन्दीका बालबच्चा हुर्काउने राना अब उपसभामुखको जिम्मेवारीमा

कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख बन्नुभएको छ । झापाको अर्जुनधारा–११ सालबाडी निवासी उहाँको अभिभावकत्वमा दुईवटा विद्यालय र १० वटा बाल संरक्षणगृह सञ्चालनमा छन् । जहाँ झापाबाट पाल्पासम्मका कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीका दुई हजार असहाय छोराछोरीले आश्रय मात्र होइन, शिक्षादीक्षा पनि पाइसकेका छन् । जीवनका ५२ वर्षे उकाली–ओराली बिताइसक्नुभएको उहाँलाई …

कैदीबन्दीका बालबच्चा हुर्काउने राना अब उपसभामुखको जिम्मेवारीमा

झापा । कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख बन्नुभएको छ । झापाको अर्जुनधारा–११ सालबाडी निवासी उहाँको अभिभावकत्वमा दुईवटा विद्यालय र १० वटा बाल संरक्षणगृह सञ्चालनमा छन् । जहाँ झापाबाट पाल्पासम्मका कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीका दुई हजार असहाय छोराछोरीले आश्रय मात्र होइन, शिक्षादीक्षा पनि पाइसकेका छन् । जीवनका ५२ वर्षे उकाली–ओराली […]

कैदीबन्दीका बालबच्चा हुर्काउने राना अब उपसभामुखको जिम्मेवारीमा

कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख बनेकी छन् ।

सयौं बालबालिकाकी ‘आमा’इन्दिरा , उपसभामुखको जिम्मेवारीमा

– चन्द्रकला भण्डारी/ कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख बन्नुभएको छ । झापाको अर्जुनधारा–११ सालबाडी निवासी उहाँको अभिभावकत्वमा दुईवटा विद्यालय र १० वटा बाल संरक्षणगृह सञ्चालनमा छन् । जहाँ झापाबाट पाल्पासम्मका कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीका दुई हजार असहाय छोराछोरीले आश्रय मात्र होइन, शिक्षादीक्षा पनि पाइसकेका छन् । जीवनका ५२ वर्षे […]