रक्सौलबाट वीरगञ्ज आउँदै गरेका युवक पेस्तोलसहित पक्राउ

पर्साबाट एक जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका-५ का २५ वर्षीय राजु रानामगर रहेका छन्।

सम्बन्धित सामग्री

सिरहामा कटुवा पेस्तोलसहित एक युवक पक्राउ

इलाका प्रहरी कार्यालय विष्णुपुर सिरहाबाट खटिएको टोलीले एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । प्रहरी नायब निरीक्षक गोविन्दकुमार खत्रीको नेतृत्वको गस्ती टोलीले बुधबार राति जिल्ला सिरहा विष्णुपुर गाउँपालिका–३ राजपुर बस्ने जितलाल दास तत्माको छोरा २२ वर्षीय विन्दे भन्ने सावनकुमार दासलाई शङ्का लागि जाँच गर्ने क्रममा निजको साथबाट कटुवा पेस्तोल एक थान, गोली राउण्ड एक, रेडमी कम्पनीको स्क्रिन टच मोबाइल एक थान, एनसेल सिम एक थान र नागरिकताको प्रतिलिपि एक थानसमेत फेला पारी रीतपूर्वक बरामद ग

सिरहाबाट दुई युवक पेस्तोलसहित पक्राउ

सिरहा प्रहरीले पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा सुरक्षा बेस क्याम्पा मिर्चेयाबाट खटिएको मोबाइल गस्ती टोलीले मिर्चैया नगरपालिका–६ बाट जिल्लाकै नवराजपुर गाउँपालिका–५ का २९ वर्षीय प्रेम शर्मा र सोही गापा–३ का २७ वर्षीय आनन्द कुमार रामलाई पक्राउ गरेको हो।नम्बर मेटिएको होण्डा साइन मोटरसाइकललाई मिर्चैया–कटारी सडक खण्डको होलिडे होटल अगाडि चेकजाँच गर्दा उनीहरूको साथबाट पेस्तोल फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामग्रीसहित दुवै जनालाई आवश्यक अ

भारतीय मूलका युवक पेस्तोलसहित पक्राउ

लमजुङमा भारतीय मूलका करिब २२ वर्षका युवक पेस्तोलसहित पक्राउ परेका छन् । प्रहरीले उनलाई बेंसीशहर नगरपालिका १ को उदीपुरबाट पक्राउ गरेको हो । बुधबार दिउँसो करिब १२ बजेको समयमा उनलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार उक्त घटनाबारे थप अनुसन्धान हुँदैछ ।

भारतीय मूलका युवक पेस्तोलसहित पक्राउ

लमजुङमा भारतीय मूलका करिब २२ वर्षका युवक पेस्तोलसहित पक्राउ परेका छन् ।

रुपन्देहीमा कटुवा पेस्तोलसहित पक्राउ

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोल सहित  एक युवक पक्राउ  परेका छन् । प्रहरीले स्थानीय २८ वर्षीय सन्दीप थापालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । पेस्तोल लिएर हिडेको सुचनाको आधारमा  वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी चिल्हियाबाट खटिएको पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।यस्तै प्रहरीले बुटवल उपमहानगरपालिका–५ नेपालगन्ज रोडस्थित पूर्वाञ्चल होटल एण्ड लजको कोठा नम्बर १०१ बाट २७ ग्राम ८ सय मिलिग्राम अव

म्याग्जिन लोड भएको अटोमेटिक पेस्तोलसहित पक्राउ

दाङ, २० भदौ । विभिन्न हातहतियार सहित एक युवक पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१३ वडरा बस्ने २५ वर्षीय ईन्द्र कमल वुढामगरलाई म्याग्जिन लोड भएको अटोमेटिक पेस्तोल १ थान र १ राउण्ड गोली सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । उनको घरमा अवैध हातहतियार पेस्तोल लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट […]

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

दाङमा  प्रहरीले स्वचालित  पेस्तोलसहित एक युवकलाई  पक्राउ गरेको छ । घोराही–१३ बडहरा बस्ने २५ वर्षीय इन्द्रकमल बुढामगर एक थान पेस्तोलसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट  डिएसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले रा ५ प ८७६२ नम्बरको स्कुटीको डिकीभित्र रातो प्लाष्टिकले छोपेर लुकाई राखेको अवस्थामा  एक थान एटोमेटिक पेस्तोल, त्यसको म्यागाजिन र  एक थान गोली बरामद गरेको छ ।बुढामगर सहितको टोलीले २०७० बैशाख २५ गते स्थानीय साने घर्तीलाई

धनुषामा कटुवा पेस्तोलसहित २ जना पक्राउ

जनकपुरधाम : धनुषामा हतियारसहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाबाट कटुवा पेस्तोल सहित दुई युवक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा धनुषाको सहिद नगर नगरपालिका – २ बस्ने  २५ वर्षीय उत्तिमलाल पासमान र  १९ वर्षीय निपुल यादव छन्।उनीहरुलाई आज बुधबार साँझ ६ बजे यदुकोहाबाट भारतको महिनाथपुर जाने क्रममा प्रहरी चौकी तिनकौरियादेखि ५ सय मिटर उत्तरमा विशेष सूचनाका आधारमा चेकजाँच गर्दा कटुवा पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ

दुई थान कटुवा पेस्तोलसहित भारतीय युवक पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका–६ बाट भारतीय युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ । बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको टोलीले भारतको सितामढी घर भएका २२ वर्षीय सकलदिप कुमारलाई पक्राउ गरेको हो । आरोपीको साथबाट २ नाल कटुवा पेस्तोल, २ राउण्ड गोली र दुई सय ग्राम चरेश बरामद गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।आइतबार साँझ भारतीय नम्बरको मोटरसाइकलमा सकलदिप नेपालतर्फ आएका थिए । कानुनी कारवाहीका लागी उनलाई सशस्त्र प्रहरीले स्थानिय प्रहरीको जिम्मा लगाएको छ ।

लैनचौरबाट पेस्तोलसहित युवक पक्राउ

काठमाडौंको लैनचौरमा एक युवक पेस्तोलसहित पक्राउ परेका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका घर भई सामाखुशी बस्ने कृष्ण चौलागाईलाई सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोको टोलीले बुधबार पक्राउ गरेको हो । एक राउण्ड...