एनआरएनएको निमन्त्रणामा उपसभामुख इन्दिरा रानामगर बेलायत जाँदै

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको निमन्त्रणामा प्रतिनिधि सभा, पसभामुख इन्दिरा रानामगर बेलायत जानुहुने भएको छ । राना मार्चको पहिलो साता बेलायत जाने हुनुभएको हो । उपसभामुख रानामगर एनआरएनए यूकेले ३ मार्चमा अल्डरसटस्थित प्यालेसमा गर्न लागेको अन्तर्राष्ट्रिय नारी दिवसमा प्रमुख अतिथिका रुपमा सहभागी हुन लागेकोा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जानकारी दिनुभयो । अध्यक्ष गाहामगरले उपसभामुख …