काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले निर्माण कार्य अधुरो छोड्ने निर्माण कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । बाँकेको जानकी गाउँपालिका–३ ईन्द्रपुरमा बुधबार हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया सडकखण्डको स्तरोन्नतिको शिलान्यास गर्दै मन्त्री राईले समयमै निर्माणकार्य नसक्ने कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । ‘वर्षौसम्म सडक निर्माण कार्य पूरा नहुँदा आमनागरिकमा नकारात्मक प्रभाव परेको छ,’ […]
काठमाडौं । झापाको बिर्तामोड नगरपालिकाले भवन समयमै निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ । बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएको भन्दै कारवाही गर्ने चेतावनी दिएको हो । निर्माण कम्पनीलाई कारबाही गर्न पत्राचार गरिएको नगरपालिकाले जनाएको छ । तीन दिनभित्र कार्यप्रगति नदेखिए […]
सहरी विकासमन्त्री मेटमणि चौधरीले समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारवाही गरिने चेतावनी दिनुभएको छ । भेरी अस्पताल नेपालगञ्जमा निर्माणाधिन ओपीडी भवनको बिहीवार स्थलगत निरीक्षण गर्दै मन्त्री चौधरीले सो चेतावनी दिनुभएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरुलाई तह लगाउने चेतावनी दिएका छन् ।प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरुलाई तह लगाउने चेतावनी दिए । उनले मन्त्रालयले त्यस्ता ठेकदारहरुको खोजी भइरहेकाले बिस्तारै ठिक […]
हालै रिलिज भएको सनी लियोनीको गीत ‘मधुवन’लाई लिएर विवाद जारी छ ।
सोही विवादका बीच अब सो गीत ‘मधुवन’को बोल र नाम परिवर्तन हुने भएको छ ।
संगीत निर्माण कम्पनी सारेगमले गीतको बोल र नाम परिवर्तन हुने जनाएको छ ।
यो गीतलाई लिएर मध्यप्रदेशका गृहमन्त्री निरोत्तम मिश्राले हिन्दूहरूको धार्मिक भावनामाथि ठेस पुगेको आरोप लगाएका थिए ।
उनले अभिनेत्री सनी लियोनीलाई माफी माग्नुपर्ने र गीत ‘मधुवन’ तीन दिनभित्र फिर्ता लिनुपर्ने नत्र कारवाही गर्ने चेतावनी पनि दिए...
काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको दश अवतार मन्दिर पुनःनिर्माणका लागि सम्झौता भएको चार वर्षसम्म पनि सम्पन्न भएको छैन । निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले चार वर्षसम्म पनि पुनःनिर्माण सम्पन्न नगरेपछि पुरातत्व विभागले आगामी चैत मसान्तसम्म काम नसके कालो सूचीमा राखी कारवाही गर्ने चेतावनी दिएको छ । विसं २०७३ चैत ३० गते दश अवतार मन्दिर पुनःनिर्माणका लागि प्राकृतिक/सानुबाबु÷एसटी जेभीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण व्यवसायीले २०७५ साउन १५ गते नै पुनःनिर्माण सक्न
काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको दश अवतार मन्दिर पुनःनिर्माणका लागि सम्झौता भएको चार वर्षसम्म पनि सम्पन्न भएको छैन । निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले चार वर्षसम्म पनि पुनःनिर्माण सम्पन्न नगरेपछि पुरातत्व विभागले आगामी चैत मसान्तसम्म काम नसके कालो सूचीमा राखी कारवाही गर्ने चेतावनी दिएको छ । विसं २०७३ चैत...
निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले चार वर्षसम्म पनि पुनःनिर्माण सम्पन्न नगरेपछि पुरातत्व विभागले आगामी चैत मसान्तसम्म काम नसके कालो सूचीमा राखी कारवाही गर्ने चेतावनी दिएको छ।...
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले समयमै निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदार जोकोहीलाई पनि कारवाही गर्ने चेतावनी दिएका छन्। समयमै निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदारमाथि कारवाही अभियान सञ्चालन गरेका गृहमन्त्री थापाले राज्यको ढुकुटी दुरुपयोग गर्ने ठेकेदार ठूलै नेता भए पनि नछाडने चेतावनी दिए।
नेताका घरधनी,...
भ्रष्टाचारका कारण मुलुकको विकास निर्माण र व्यापार–व्यवसाय नै प्रभावित भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कर्मचारीलाई घूस नदिन व्यवसायीलाई चेतावनी दिएका छन् । प्रधानमन्त्रीले घूसबिनै काम गरिदिने भन्दै यो रकम उद्योग व्यवसाय विस्तारमा लगाउन सुझाव दिए भने मन्त्री यादवले घूस दिनेको कामै नहुने र कारवाही गरिने चेतावनी दिए ।