समयमा काम नगर्ने कम्पनीलाई कारबाही हुन्छ : मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारवाही गरिने चेतावनी दिनुभएको छ । भेरी अस्पताल नेपालगञ्जमा निर्माणाधिन ओपीडी भवनको बिहीवार स्थलगत निरीक्षण गर्दै मन्त्री चौधरीले सो चेतावनी दिनुभएको हो ।

सम्बन्धित सामग्री

सुरेन्द्र चौधरीलाई थुनाउन मन्त्री चौधरी साईबर व्यूरोमा

काठमाडौं, ११ साउन । आफू र पार्टीलाई बद्नाम गराउनेगरि जथाभावी बोलेको भन्दै सुरेन्द्र चौधरीलाई कारबाहीको माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले दर्ता गराएको उजुरीमाथि साईबर व्यूरोले कारबाही अघि बढाएको छ । व्युरोले सुरेन्द्र चौधरीलाई मन्त्री श्रेष्ठको उजुरीमाथि सोधपुछ गर्न बोलाएको थियो । अहिले मन्त्री आफ्नो स्वकिय सचिव र पिएसओ लिएर […]

म कर्मचारी चलाउने पक्षमा छैन तर नियतमै खोट देखिए कारबाही हुन्छः मन्त्री चौधरी

काठमाडौँ – सहरी विकास मन्त्री मेटमणि चौधरीले आफू कर्मचारी चलाउने पक्षमा नरहेको तर नियतमै खोट देखिए दण्डसहित कारबाही गर्ने बताएका छन्। सहरी विकास मन्त्रालयको आव ०७८/७९ को वार्षिक प्रगति समीक्षा तथा आव ०७९/८० को कार्यक्रम कार्यान्वयन सम्बन्धी तीन दिने कार्यक्रमको समापनमा गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्। उनले भने, ‘मन्त्री भएको ३८ दिन भयो। मेरो […]