काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले समयमै निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदार जोकोहीलाई पनि कारवाही गर्ने चेतावनी दिएका छन्। समयमै निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदारमाथि कारवाही अभियान सञ्चालन गरेका गृहमन्त्री थापाले राज्यको ढुकुटी दुरुपयोग गर्ने ठेकेदार ठूलै नेता भए पनि नछाडने चेतावनी दिए।
नेताका घरधनी,...