समयमै निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गरिने

काठमाडौं । झापाको बिर्तामोड नगरपालिकाले भवन समयमै निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ । बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएको भन्दै कारवाही गर्ने चेतावनी दिएको हो । निर्माण कम्पनीलाई कारबाही गर्न पत्राचार गरिएको नगरपालिकाले जनाएको छ । तीन दिनभित्र कार्यप्रगति नदेखिए […]

सम्बन्धित सामग्री

निर्माण कम्पनीलाई धरौटी जफतको चेतावनी

झापाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ ।बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएको जनाउँदै पत्राचार समेत गरेको छ ।

निर्माण कम्पनीलाई धरौटी जफतको चेतावनी

बनियानी । झापाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ । बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएको जनाउँदै पत्राचार समेत गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न […]

निर्माण कम्पनीलाई धरौटी जफतको चेतावनी

झापाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ ।बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएको जनाउँदै पत्राचार समेत गरेको छ ।

निर्माण कम्पनीलाई धरौटी जफतको चेतावनी

बनियानी । झापाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ ।  बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएको जनाउँदै पत्राचार समेत गरेको छ ।    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले समयमै भवन निर्माण सम्पन्न नगर्ने...

निर्माण कम्पनीलाई धरौटी जफतको चेतावनी

झापाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ । बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएको जनाउँदै पत्राचार समेत गरेको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न पत्राचार गरिएको जानकारी  दिए । तीन दिनभित्र कार्यप्रगति नदेखिए सार्वजनिक खरिद ऐन, २०६४ अनुसार धरौटी जफत

निर्माण कम्पनीलाई धरौटी जफतको चेतावनी

झापा – जिल्लाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ । बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएको जनाउँदै पत्राचार समेत गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न […]

कालीगण्डकी नदीमा पुल निर्माणमा ढिलाइ

तनहुँ । पाँच वर्षअघि नवलपरासी पूर्व (नवलपुर) र तनहुँ जोड्नेगरी कालीगण्डकीमाथिको पुल निर्माणमा ढिलाइ भएको छ । नवलपुरको बौदीकाली–३, रकुवा र तनहुँको घिरिङ सुन्धारा–१, जगौली जोड्नेगरी कालीगण्डकी नदीमा बनाउन लागिएको पुल निर्माणको काम अलपत्र परेको हो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी २०७४ मङ्सिरमा निर्माण सम्झौता भएको पुलको काम १५ प्रतिशत मात्र सम्पन्न भएको छ । पुल निर्माणको ठेक्का लिएको महावीर, गौरीपार्वती, नीलगिरि नेशनल जेभीले  समयमै काम नगर्दा पुल निर्माणको काम अलपत्र परेको हो । पुलका लागि ल्याइएको सामग्री यत्रतत्र छरिएका छन् । छडलगायतका सामग्री खिया लाग्न शुरू गरेको छ । पुल निर्माणस्थलको बौदीकाली–३ रकुवातर्फमा दुई पिल्लरबाहेक कुनै काम हुन सकेको छैन । पुल निर्माणस्थलमा बेलाबेला १०–१२ जना कामदार ल्याउने र केही काम गर्ने गरेको भए पनि २०७९ वैशाखदेखि निर्माणस्थलमा कामदार आएका छैनन् । वर्षाको समयमा यसै काम नहुने र अहिले काम गर्न मिल्ने समयमा समेत नगरेर अलपत्र पारेको स्थानीयवासीले गुनासो गरेका छन् । पुल निर्माण २०७७ मंसिरमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको भए पनि पछि २०७८ चैतभित्र सम्पन्न गर्नेगरी म्याद थप गरिएको थियो । त्यसपछि म्याद थप नभएको पुल योजना सेक्टर नं ४ पोखराका डीई नवराज बाँस्तोलाले बताए । काममा लापरबाही गर्ने र समयमै काम नगर्ने निर्माण कम्पनीलाई सरकारले कारबाही गर्ने भने पनि निर्माण सम्पन्न गर्नुपर्ने समय समाप्त भइसकेकाले यस्ता कम्पनीलाई कारबाही अघि नबढाइएको स्थानीय श्याम पाटाको गुनासो छ । पुल निर्माणका विषयमा निर्माण कम्पनी महावीर, गौरीपार्वती, नीलगिरि नेशनल जेभीका प्रतिनिधि युवराज डाँगीसँग बुझ्दा निर्माण सामग्रीको मूल्य बढेकाले मूल्य समायोजन नभएसम्म काम गर्न नसकिने बताए । सुपरिवेक्षण गर्ने निकाय पुल योजना क्षेत्र सेक्टर नं ४ का सबइञ्जिनीयर सुशील अधिकारीले हालसम्म काम सम्पन्न भइसक्नुपर्नेमा पटक–पटक  निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिइरहेको बताए । उनले भने, ‘सम्झौता अनुसार काम नगरिदिँदा पुल निर्माण १५ प्रतिशत मात्र भएको छ, हामीले ताकेता गरिरहेका छौं ।’ कुल रू. २२ करोड ९८ लाखको लागतमा निर्माण शुरू गरिएको पुल २११ मिटर लम्बाइको हुनेछ । रासस

समातिने डरले धमाधम निर्माण सुरु

बेंसीसहर : लमजुङमा वर्षौंसम्म पुल निर्माण अलपत्र पारेर बसेका दुई निर्माण कम्पनीले काम सुरु गरेका छन् । समयमा निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया थालेसँगै उनीहरू पुल निर्माणमा जु

आठ वर्षदेखि पुल अलपत्र

डोटीको शिखर नगरपालिका–१०, बानेडुग्रीसैनस्थित सेती नदीमा निर्माणाधीन पक्की पुलको काम अलपत्र छाडेर ठेकेदार कम्पनी सम्पर्कविहीन भएको छ। सो पुलको काम आठ वर्षमा २२ प्रतिशत मात्र सम्पन्न भएको छ। पप्पु राजेन्द्र जोइन्ट भेन्चर (जेभी)ले तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो। मूल्य अभिवृद्धि कर (भ्याट)सहित २६ करोड २० लाख ८८ हजारमा ठेक्का लागेको हो। वि.सं. २०४९ मा निर्माण सुरु भएको सातनाली मेल्लेक सडकलाई केआईसिंह राजमार्गसँग जोड्न पुल निर्माणको कार्य अघि बढाइएको थियो। स्थानीयले पुल निर्माणको काम ढिला गर्ने निर्माण कम्पनीलाई कारबाही गर्न माग गरेका छन्।