सरकारको धारणापछिमात्र आफ्नो धारणा दिने एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ

काठमाडौँ– नेपालको ४ दिने भ्रमणका लागि बिहीबार काठमाडौँ आइपुगेको अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रतिनिधिमण्डल र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बुधबारै भेटवार्ता भएको छ । एमसीसी उपाध्यक्ष फातेमा सुमार नेतृत्वको प्रतिनिधिमण्डल ओलीसँग छलफलका लागि ओली निवास बालकोट पुगेको थियो । बालकोटमा भएको २ घण्टा लामो छलफलमा एमाले अध्यक्ष […]

सम्बन्धित सामग्री

एमसीसी लगायत विषयमा आधिकारिक धारणा सार्वजनिक गर्दै एमाले

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी अनुमोदन सम्झौताको अनुमोदन लगायत पछिल्लो राजनीति घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्दै छन्। तिनकुनेस्थित रोयल बैङ्क्वेटमा पत्रकार सम्मेलन जारी छ। लाइभ तलको भिडियोमा हेर्नुहोस्–

एमालेले एमसीसीबारे आज धारणा सार्वजनिक गर्दै

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पारित भइसकेपछि बल्ल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै छ । पार्टीको धारणा सार्वजनिक गर्न आज (मङ्गलवार) दिउँसो १ बजे भक्तपुरको गठ्ठाघरमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा पार्टीको आधिकारिक धारणाहरू सार्वजनिक […]

एमसीसी पारितबारे धारणा सार्वजनिक गर्न ओलीले पत्रकार सम्मेलन गर्दै

अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमाले अध्यक्ष केपी ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक हुनेछ ।एमसीसी गत शुक्रबार संसदबाट अनुमोदन भइसकेको छ ।

एमसीसी टेबल भएकोमै एमाले 'कन्फ्युजन'मा, तत्काल नखुल्ने

एमसीसीका बारेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तत्काल कुनै पनि धारणा नबनाउने भएको छ । सरकारले एमसीसी सम्झौता संसद्मा टेबल गरेपछि त्यसबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने बताउँदै आएको प्रमुख प्रतिपक्ष एमालेले एमसीसी टेबल भएपनि तत्काल कुनै धारणा नबनाउने नीति लिएको नेताहरूको भनाइ छ । माघ महिनादेखि राजनीतिक दलहरूमा एमसीसीबारेको बहस सघन बन्दै जाँदा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि अन्य नेताहरूले समेत सत्ता गठबन्धनमै रहेका दलहरू एमसीसीबारे स्पष्ट हुनुपर्ने र संसद्मा टेबल गर्नुपर्ने बताउँद

एमसीसी संसदमा दर्ता भएपछि मात्रै एमालेले आफ्नाे धारणा स्पष्ट पार्छ - सचिव अर्याल

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सचिव पद्मा अर्यालले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदमा दर्ता भएकाे अवस्थामा मात्रै आफ्नाे पार्टीले धारणा स्पष्ट पार्ने बताउनुभएकाे छ । आज सोमवार पार्टीकाे केन्द्रीय कार्यालय टिमको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे छ । एमसीसीको विषयमा सरकारले छलफल अगाडि बढाउन खोजेको भए पनि संसदमा दर्ता हुने/नहुने यकिन नभएको बताउँदै सचिव अर्यालले भन्नुभयाे, ‘एमसीसीको सन्दर्भमा सरकारले अहिले छलफल अगाडि बढाउन खोजिरहेको छ, त्यो एमसीसी सं...

एमसीसीबारे पार्टीको धारणा फेरिएको छैन : महरा

बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले परिमार्जन नगरी एमसीसी अगाडि बढाउन हुन्न भन्ने पार्टीको आधिकारिक धारणा रहेको बताए ।

एमसिसीबारे तत्काल धारणा बनाउँदैनौँ: एमाले

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एमसीसी सम्झौंताबारे तत्काल धारणा बनाउने अवस्था नरहेको स्पष्ट पारेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँगको शिष्टाचार भेटमा सत्तारुढ दलहरुको धारणा नआइ सो सम्बन्धमा आफ्नो पार्टीले धारणा बनाउने अवस्था नरहेको बताएका हुन्। बिहीबार काठमाडौँ आएलगत्तै अध्यक्ष ओलीको बालकोटस्थित निवासमा पुगेर उपाध्यक्ष फातिमा नेतृत्वको टोलीले […]

एमसीसीबारे धारणा बनाउन एमालेले हतार नगर्ने

२३ भदौ, काठमाडौं । नेकपा एमालेले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे तत्काल कुनै धारणा नबनाउने भएको छ । संसदीय दलको बुधबार बसेको बैठकमा सांसदहरुले एमसीसीबारे पार्टीको धारणा मागेका थिए । जनताले ‘नो एमसीसी’ भनेको भन्दै धेरै सांसदले त्यसविपरीत जान नहुने बताएका थिए । जवाफमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले यसबारे धारणा बनाउन हतार […]

एमसीसी पारितको पक्षमा देउवा र ओलीको समान धारणा रहेको विश्लेषण

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध सुधार प्रयासलाई कतिपयले प्रतिपक्षसँग मिलेर संसदबाट एमसीसी पारित गराउने रणनीतिका रुपमा बुझेका छन । एमसीसी पारितको पक्षमा देउवा–ओलीको समान धारणा रहेको विश्लेषण गरिन्छ । त्यसो त सत्ता साझेदार दलका शीर्ष नेता पुष्पकमल दाहाल र माधवकुमार नेपालप्रति आक्रामक रहँदै आउनुभएका ओली देउवाको कम आलोचना […]