सुकुमबासी वनकरियालाई जग्गा देऊ

मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–४ ट्वांगामा वर्षौंदेखि निरन्तर बसोबास गर्दै आएका वनकरिया जाति जग्गाको लालपुर्जा दिलाइदिन माग गर्दै सिंहदरबार पुगेपछि गाउँगाउँमा अझै पनि सिंहदरबार नपुगेको र स्थानीय सरकारको काम कारबाहीप्रति प्रभावकारिता नरहेको पुष्टि हुन गएको छ । वनकरिया जाति आफंैमा लोपोन्मुख जाति हो । सरकारले पटक पटक सुकुमबासी आयोग गठन र पुनर्गठन गर्ने अनि सुकुमबासीको संख्या […] The post सुकुमबासी वनकरियालाई जग्गा देऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सुकुमबासीका रूपमा पाएको जग्गा बिक्री गर्ने मालपोतका खरिदार र धनीलाई कैद सजाय

सुकुमबासी समस्या समाधान आयोगबाट पाएको जग्गा किर्ते गरी बिक्री गरेको अभियोगमा दुईजनालाई विशेष अदालतले सजाय सुनाएको छ ।  शुक्रबार न्यायाधीशहरू श्रीकान्त पौडेल र शालिग्राम कोइरालाको इजलासले यस्तो आदेश गरेको हो ।  अख्तियार...

भीमदत्तमा ऐलानी जग्गा नापजाँच सुरु

कञ्चनपुरको भीमदत्त नगरपालिकामा ऐलानी जग्गा नापजाँच सुरु भएको छ। भूमिहिन सुकुमबासी, दलित र अव्यवस्थित बसोबासीलाई जमिनको स्वामित्व दिलाउनका लागि ऐलानी जग्गा नापजाँच सुरु भएको हो। मंगलबारदेखि भीमदत्त नगरपालिका ४ नम्बर वडाबाट...

लगत संकलन नै नगरी सुकुमबासी बस्ती भत्काउन बालेनको हतारो

२०७९ भदौ ९ गते काठमाडौं महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच एक सम्झौतापत्रमा हस्ताक्षर भयो । काठमाडौं महानगरपालिकाभित्र रहेका सुकुमबासी तथा सुकुमबासी बस्तीहरुको लगत संकलन गर्ने, उनीहरुको तथ्यांक संकलन गर्ने र छानबिनपछि सुकुमबासी पुष्टी भएका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने कार्य गर्न सहमति भएको थियो ।काठमाडौं महानगरपालिकासँग भएको तीन बुँदे सहमतिपछि राष्ट्रिय भूमि आयोगले गत भदौ २९ गते सार्वजनिक सूचना निकालेर काठमाडौं महानगरपालिकाभित्रका सुकुमबासीहरुले ३५

२२औं आयोग: अझै टुंगो छैन सुकुमबासी संख्या

काठमाडौं, मंसिर १५ । सुकुमबासी समस्या समाधान गर्ने नाममा अहिलेसम्म २२ वटा आयोग गठन भइसकेका छन्। तर, ती आयोगले समस्या सामधान गर्न त परै जाओस्, सुकुमबासीको वास्तविक संख्यासमेत यकिन गर्न सकेका छैनन्। सरकारी तथा सार्वजनिक जग्गा दर्ता तथा सुकुमबासीको स्थायी बसोबासका लागि २००९ सालदेखि अहिलेसम्म विभिन्न नामका आयोग तथा समिति गठन भएका छन्। पछिल्लोपटक २०७८ […]

काठमाडौंका ३५ सय सुकुमबासी इचंगुनारायण सारिने

उपत्यकाका बागमती, गोदावरी, विष्णुमती, धोबीखोला, मनोहरा तथा बल्खु खोला किनारामा लामो समयदेखि सरकारी जग्गा अतिक्रमण गरी सुकुमबासी बसोबास गर्दै आएका छन्।...

काठमाडौंका ३५ सय सुकुमबासी इंचगुनारायण सारिने

काठमाडौं उपत्यकामा सुकुमबासीको परिवार संख्या ३ हजार ४ सय ९६ पुगेको सरकारी रिपोर्टमा जनाइएको छ । सुकुमबासीसम्बन्धी अध्ययन गर्न बनेको सरकारी कार्यदलले एक महिना लामो अध्ययनपछि उपत्यकामा ३ हजार ४ सय ९६ परिवार सुकुमबासी रहेको रिपोर्ट तयार गरेको छ, जसअनुसार काठमाडौं, ललितपुर तथा भक्तपुरका २० वडामा तथा २७ वटा वस्तीमा सुकम्वासी बसोबास गर्दै आएका छन्।उपत्यकाका बागमती, गोदावरी, विष्णुमती, धोबीखोला, मनोहरा तथा बल्खु खोला किनारामा लामो समयदेखि सरकारी जग्गा अतिक्रमण गरी सुकुमवासी बसोबास गर्दै आएका छन् । तीमध

जनकपुरमा १०० बढी सुकुमबासी पक्राउ

३० असार, जनकपुरधाम । विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका १०० जना चुरे तथा वन जंगल बचाउ अभियन्ता र सुकुमबासी पक्राउ परेका छन् । जनकपुर बजार बन्द गराएको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । सुकुमबासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहादा पनि सरकारले ध्यान नदिएको, सुकुमबासीलाई जग्गा नदिएको भन्दै यसअघि आन्दोलन गर्दै […]

भूमिहीनलाई जग्गा दिन नापजाँच

सिरहाको धनगढीमाई नगरपालिकाले नगर क्षेत्रमा बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन जग्गा नापजाँच थालेको छ ।राष्ट्रिय भूमि आयोग र नगरबाट खटिएका १२ जना सर्वेक्षक तथा...

माओवादीले पास गराएको जग्गाले बनायो सुकुमबासी

सल्यान : सल्यान बागचौर नगरपालिका ५ का कलिराम वली सशस्त्र विद्रोहका वेला किनेको जग्गाका कारण सुकुमबासी बन्न पुगेका छन्।वलीले २०५९ माघ २६ गते स्थानीय कृतिबहादुर बस्नेतबाट २२ रोपनी जग्गा खरिद गरेका थिए। जग्गा पास तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको ‘जनसत्ता’मा भयो। वलीले माओवादी शान्ति प्रक्रियामा आउँदासम्म सोही लिखतका आधारमा निर्धक्क जग्गा उपभोग गरे।माओवादीले द्वन्द्वका वेला बस्नेतलाई कारबाही गर्‍यो र ३५ हजार रुपैयाँ धरौटी राख्न भन्यो। बस्नेतसँग धरौटी राख्ने केही

व्यक्तिको स्वामित्वमा जग्गा रहने व्यवस्था खारेज गरौं : गौतम

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सुकुमबासी समस्या गर्न व्यक्तिगत स्वामित्वमा जग्गा रहने व्यवस्था अन्त्य गर्न माग गरेका छन्। उनले सबै जमिनलाई चलनचल्तीकाे भाउमा सरकारले खरिद गर्नुपर्ने समेत बताए। राष्ट्रियसभाको बैठकमा बोल्दै उपाध्यक्ष गौतमले जमिनमा व्यक्तिगत स्वामित्व रहने व्यवस्था भएसम्म सुकुमबासी रहरहने भएकाले व्यक्तिगत स्वामित्वमा जग्गा रहने व्यवस्था अन्त्य गर्नुपर्ने बताए। 'भुमि सुधार लागु गरौँ। अव्यवस्थित गरेर बसेको भूमिहीन र सुकुमबासीको समस्या समाधान गर्नुप