काठमाडौं, मंसिर १५ । सुकुमबासी समस्या समाधान गर्ने नाममा अहिलेसम्म २२ वटा आयोग गठन भइसकेका छन्। तर, ती आयोगले समस्या सामधान गर्न त परै जाओस्, सुकुमबासीको वास्तविक संख्यासमेत यकिन गर्न सकेका छैनन्। सरकारी तथा सार्वजनिक जग्गा दर्ता तथा सुकुमबासीको स्थायी बसोबासका लागि २००९ सालदेखि अहिलेसम्म विभिन्न नामका आयोग तथा समिति गठन भएका छन्। पछिल्लोपटक २०७८ […]