भूमिहीनलाई जग्गा दिन नापजाँच

 सिरहाको धनगढीमाई नगरपालिकाले नगर क्षेत्रमा बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन जग्गा नापजाँच थालेको छ ।राष्ट्रिय भूमि आयोग र नगरबाट खटिएका १२ जना सर्वेक्षक तथा...