अस्थायी ट्य्राक खोलेर सवारी चलाउने तयारी

गत असारको पहिलो साता पहिरोले अबरुद्ध २ मुख्य सडक ३ महिनापछि बल्ल खुलाउन थालिएको छ । सरोकारवाला निकायले लामो समयसम्म वास्ता नगरेपछि बागलुङ नगरपालिकाले रकम खर्चेर अस्थायी सडक निर्माण थालेको हो ।

सम्बन्धित सामग्री

लापसे गरी सवारी चलाउने एम्बुलेन्सचालकसहित चार पक्राउ

लागुपदार्थ सेवन गरी सवारी चलाउने एम्बुलेन्सचालकसहित चारजना पक्राउ परेका छन् । ट्राफिक प्रहरीले शुक्रबार काठमाडौंको नागढुंगाबाट उनीहरूलाई पक्राउ गरेको हो । ट्राफिक प्रहरीले बा.३च ८८२ नम्बरका एम्बुलेन्सचालक दोलखाको कालिन्चोक गाउँपालिका–३ का २५...

लापसे गरी सवारी चलाउने दुई चालक पक्राउ

धनगढी – धनगढीमा लागुऔषध सेवन गरी सवारी चलाउने २ जना सवारी चालक पक्राउ परेका छन्। धनगढी–२ स्थित सडक खण्डमा दैनिक लागुऔषध परीक्षण किटको प्रयोग गरी सवारी साधन चेकजाँच गर्दा सुदुरपश्चिम प्रदेश ०४–००१प १००० नम्बरको मोटरसाईकल चालक डडेल्धुरा अमरगढी–५ का २० वर्षीय आयुष घिमिरे र मोटरसाईकल पछाडी सवार सोही ठाउँका २१ वर्षीय अशोक ताम्राकारलाई पक्राउ गरेको […]

प्रहरीको विशेष चेकिङ: अवस्था ठिक नभएका सवारी चलाउने ४१ जना कारबाहीमा

काठमाडौँ।  काठमाडौँको  थानकोट र नागढुङ्गामा शुक्रबार  गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नराखी सवारी चलाउने ४१ जना चालकलाई कारबाही गर्नुको साथै लागूपदार्थ सेवन गरी सवारी चलाउने ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जस मध्ये थानकोटमा गरिएको चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ४१ ओटा सवारी साधनका चालकलाई  ट्राफिक प्रहरीले कारबाही गरेको […]

उपत्यकामा एकै दिन मापसे गरी सवारी चलाउने १७६ चालकमाथि कारबाही

काठमाडौँ- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन ३ हजार २०९ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई आइतबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १७६ जना सवारी चालक रहेका छन् । यस्तै, लेन […]

मापसे गरी सवारी चलाउने १७६ चालकमाथि कारबाही

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन ३ हजार २०९ जना सवारी चालकलाई कारबाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई आइतबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १७६ जना सवारी चालक रहेका छन्। यस्तै, लेन अनुशासन पालना नगर्ने […]

काठमाडौँ उपत्यकामा मापसे गरी सवारी चलाउने ११ सयभन्दा बढी कारबाहीमा

काठमाडौँ – काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनको संख्या पछिल्ला दिन बढ्न थालेको छ । पछिल्लो एक सातामा मात्र काठमाडौं उपत्यकामा मापसे गरी सवारी चलाउने १ हजार १०८ जना सवारी चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बितेको एक सातमा औषतमा प्रत्येक दिन १५८ जनाभन्दा बढी सवारी […]

जोखिममा विद्यार्थी :  मदिरा पिएर स्कुल बस चलाउँछन् चालकहरू

काठमाडौं : उपत्यकामा विद्यालयका बस चालकहरूले मदिरा पिएर सवारी चलाउने गरेको पाइएको छ। विद्यार्थीको सुविधाका लागि विद्यालयले बस सञ्चालनमा ल्याउने गरेका छन्। विद्यार्थीको सुरक्षाका लागि बस सञ्चालनमा ल्याइए पनि बस चालकहरूले मदिरा पिएर सवारी चलाउने गर्दा जोखिम बढेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मदिरा पिएर सवारी चलाउने ५ चालकलाई नियन्त्रणमा लिएको छ।स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारीसाधनलाई कारबाही तथा सचेत गराउने अभियान अन्तर्गत

बागमतीमा विद्युतीय सवारी चलाउने योजना अलपत्र

१६ चैत, काठमाडौं । बागमती प्रदेशमा विद्युतीय सार्वजनिक सवारी साधन सञ्चालन गर्ने योजना अलपत्र परेको छ । प्रदेश गौरवको योजना भन्दै बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले  विद्युतीय सार्वजनिक सवारी चलाउने योजना अघि सारेका थिए । विसं. २०८५ सम्म प्रदेशमा इन्धनबाट सञ्चालन हुने सवारी साधन विस्थापित गर्ने लक्ष्यसहित योजना बनेको थियो । १२ कात्तिक २०७८ […]

होलीमा मापसे गरि सवारी चलाउने १०६ जनालाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले होलीमा मापसे गरि सवारी चलाउने १०६ जनालाई कारबाही गरिएको बताएको छ । होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँमा १३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएर जाँच...

लाइसेन्स बिनै सवारी चलाउने ३१९ चालक कारबाहीमा

जुम्ला – सवारी चालक अनुपतिपत्र (लाइसेन्स) बिनै सवारी चलाउने जुम्लाका तीन सय १९ जना चालक कारबाहिमा परेका छन् । गएको आर्थिक वर्ष २०७७-७८ को असार मसाान्तसम्म तथ्यांकअनुसार लाइसेन्स बिनै सवारी चलाउने जुम्लाका ३ सय १९ जना चालक कारबाहीमा परेका हुन् । लाइसेन्स बिनै सवारी चलाउनेमा सबैभन्दा बढी अटो चालक, त्यसपछि मोटरसाइकल र टयाक्टर, जिप चालकहरु […]