बागमतीमा विद्युतीय सवारी चलाउने योजना अलपत्र

१६ चैत, काठमाडौं । बागमती प्रदेशमा विद्युतीय सार्वजनिक सवारी साधन सञ्चालन गर्ने योजना अलपत्र परेको छ । प्रदेश गौरवको योजना भन्दै बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले  विद्युतीय सार्वजनिक सवारी चलाउने योजना अघि सारेका थिए । विसं. २०८५ सम्म प्रदेशमा इन्धनबाट सञ्चालन हुने सवारी साधन विस्थापित गर्ने लक्ष्यसहित योजना बनेको थियो । १२ कात्तिक २०७८ […]

सम्बन्धित सामग्री

विद्युतीय सवारी सञ्चालन गर्ने सरकारको योजना अलपत्र

काठमाडौं । सरकारको विद्युतीय सवारी सञ्चालन गर्ने योजना अलपत्र परेको छ । चालू आर्थिक वर्ष २०७६-७७ को बजेटमा काठमाडौं उपत्यका र सातै प्रदेशका मुख्य सहर र आसपासका क्षेत्रमा प्रदेश, स्थानीय र संघीय सरकार मिलेर विद्युतीय बस सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । तर, सरकारको विद्युतीय बस सञ्चालन गर्ने योजना हालसम्म घोषणामै सीमित रहेको छ । …