लापसे गरी सवारी चलाउने एम्बुलेन्सचालकसहित चार पक्राउ

लागुपदार्थ सेवन गरी सवारी चलाउने एम्बुलेन्सचालकसहित चारजना पक्राउ परेका छन् । ट्राफिक प्रहरीले शुक्रबार काठमाडौंको नागढुंगाबाट उनीहरूलाई पक्राउ गरेको हो । ट्राफिक प्रहरीले बा.३च ८८२ नम्बरका एम्बुलेन्सचालक दोलखाको कालिन्चोक गाउँपालिका–३ का २५...

सम्बन्धित सामग्री

मापसे गरी सवारी चलाउने छ महिनामा ३९ हजारभन्दा बढी

नेपाल प्रहरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारेको छ । यस क्रममा प्रहरीले आर्थिक वर्ष २०८०/८१ को गत साउनदेखि पुससम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई सय ७२ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने दुई सय ४२ जनालाई कारबाही गरेको जनाएको छ ।

लापसे गरी सवारी चलाउने दुई चालक पक्राउ

धनगढी – धनगढीमा लागुऔषध सेवन गरी सवारी चलाउने २ जना सवारी चालक पक्राउ परेका छन्। धनगढी–२ स्थित सडक खण्डमा दैनिक लागुऔषध परीक्षण किटको प्रयोग गरी सवारी साधन चेकजाँच गर्दा सुदुरपश्चिम प्रदेश ०४–००१प १००० नम्बरको मोटरसाईकल चालक डडेल्धुरा अमरगढी–५ का २० वर्षीय आयुष घिमिरे र मोटरसाईकल पछाडी सवार सोही ठाउँका २१ वर्षीय अशोक ताम्राकारलाई पक्राउ गरेको […]

दसैँका यात्रु बोक्ने चालकले लापसे गरेर गाडी चलाएको भेटियो - NepaliPatra

काठमाडौँ । दसैँका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधानका चालकले लागुपदार्थ सेवन (लापसे) गरेर गाडी चलाएको भेटिएको छ । चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसरी लापसे गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरेको हो । तीमध्ये दुई जना ट्रकका चालक भए पनि दुई जना भने दसैँका यात्रु बोक्ने बसका चालक […]

लापसे गरेर दशैँको गाडी चलाउने चार जना पक्राउ

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसरी लापसे गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरेको हो ।

दशैँका यात्रु बोक्ने चालकले लापसे गरेर गाडी चलाएको भेटियो, चार जना पक्राउ

काठमाडौं : दशैँका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधानका चालकले लागुपदार्थ सेवन (लापसे) गरेर गाडी चलाएको भेटिएको छ। चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसरी लापसे गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरेको हो। तीमध्ये दुई जना ट्रकका चालक भए पनि दुई जना भने दशैँका यात्रु बोक्ने बसका चालक रहेका छन्। विशेष जाँच अभियानका क्रममा क्रममा काठमाडौंको नागढुङ्गामा लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउँदै गरेका उनीहरूलाई पक्राउ गरी कारबाही अघि ब

दसैँका यात्रु बोक्ने चालकले लापसे गरेर गाडी चलाएको भेटियो

दसैँका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधानका चालकले लागुपदार्थ सेवन (लापसे) गरेर गाडी चलाएको भेटिएको छ । चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसरी लापसे गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरेको हो ।

लापसे गरेर सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौं– भक्तपुरको जगातीमा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले प्रदेश २-०३-००१ज ०१४७ नम्बरको विंगर चालक २८ वर्षीय जनक भुजेल, बा ४ ख ८०७५ नम्बरको मिनीबस चालक ३८ वर्षीय प्रभाषकुमार झा र ना५ख ९१५९ नम्बरको कन्टेनर चालक ४२ वर्षीय सन्तोष भण्डारीलाई नियन्त्रणमा लिएको हो।  नियन्त्रणमा लिएका तीनै जनालाई […]

लापसे गर्ने चार सवारी चालक पक्राउ

काठमाडौँ- लागूपदार्थ सेवन गरी सवारी चलाउने चार चालक पक्राउ परेका छन् । भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चार चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बागमती प्रदेश ०१ ००६ ख १८ ०२ नम्बरको टिपर चालक काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ का ३२ वर्षीय जीवन तामाङ, बा […]

लापसे गरेर गाडी चलाउँछन् चालक

मापसे अर्थात् मादक पदार्थ सेवन गरेर गाडी चलाउने चालकहरू दैनिकजसो प्रहरीको कारबारीमा परिरकेका छन् । तर लापसे अर्थात् लागुऔषध सेवन गरेर सवारीसाधन सञ्चालन गर्ने चालकसमेत फेला पर्न थालेका छन् । यसरी लापसे गरेर सवारी चलाउने चालक फेला परेसँगै यातायातमा गम्भीर लापरवाही बढ्दै गएको पुष्टि हुन्छ । पछिल्लो समयमा लागुऔषध सेवन (लापसे) गरेर पनि गाडी चलाउने …

१५ वटा सवारी चेक गर्दा ७ वटामा 'लापसे' चालक भेटियो

काठमाडौंः काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिले दुर्घटना नियन्त्रण गर्न भन्दै लागूपदार्थ सेवन( लापसे) चेकिङमा कडाइ गरेको छ। लागु पदार्थ सेवन गरेर सवारी चलाउने बढेको भन्दै चेकिङ बढाइएको हो। आज बिहान १५ वटा सवारी साधनका चालकलाई चेकिङ गर्दा ७ जनाले लागु पदार्थ सेवन गरेर चलाएको भेटियो कार्यालयकी प्रमुख डिआइजी मिरा चौधरीले…