जुम्ला – सवारी चालक अनुपतिपत्र (लाइसेन्स) बिनै सवारी चलाउने जुम्लाका तीन सय १९ जना चालक कारबाहिमा परेका छन् । गएको आर्थिक वर्ष २०७७-७८ को असार मसाान्तसम्म तथ्यांकअनुसार लाइसेन्स बिनै सवारी चलाउने जुम्लाका ३ सय १९ जना चालक कारबाहीमा परेका हुन् । लाइसेन्स बिनै सवारी चलाउनेमा सबैभन्दा बढी अटो चालक, त्यसपछि मोटरसाइकल र टयाक्टर, जिप चालकहरु […]