युक्रेन नेटोमा आबद्ध हुन सक्ने नेटो प्रमुखको अभिव्यक्तिपछि युद्ध झनै भीषण हुने संकेत

हालसम्म पनि रुसलाई युक्रेनले कडा प्रतिकार गरिरहेको छ । यस युद्धमा दुवैतर्फका ३ लाख ५४ हजार सेनाहरूको ज्यान गइसकेको अमेरिकी रक्षा विभागले जनाएको छ । मृतकमध्ये २ लाख ३० हजार सेना रुसका हुन् । यस युद्धमा युक्रेनतर्फ कति आर्थिक क्षति भयो भनेर अनुमान गर्न सकिने अवस्था छैन ।

सम्बन्धित सामग्री

रूस-युक्रेन युद्ध थप चर्किए विश्व नै वृहत युद्धमा फस्छ: राष्ट्र संघ

एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले रुस–युक्रेन युद्ध थप चर्किए विश्व नै एउटा वृहत युद्धमा फस्ने चेतावनी दिनुभएको छ । राष्ट्र संघीय महासभामा बोल्ने क्रममा उहाँले युक्रेनमाथिको हमलाले युक्रेनी जनता मात्रै नभई विश्वले नै ठूलो पीडा भोग्नु परिरहेको बताउनुभएकाे हाे। अहिले पनि युद्ध रोकिने संकेत नदेखिएको उहाँले बताउनुभयाे। अब विश्वले आँखा खोलेर हेर्नुपर्ने […]

रुस–युक्रेन युद्ध : युक्रेनमा यौनहिंसा हतियारको रूपमा प्रयोग भएको संकेत

रुसले युक्रेनमाथि हमला सुरु गरेसँगै युक्रेनमा यौनहिंसाका घटना बढेको विभिन्न विवरण सार्वजनिक हुन थालेका छन् । किभको युद्ध अपराध अनुसन्धानमा सहयोग गर्ने एक अन्तर्राष्ट्रिय फौजदारी वकिलका अनुसार रुसी सेनाबाट युक्रेनमा व्यापक...

मस्कोमा रुसको शक्ति प्रदर्शन, युक्रेन युद्ध तत्काल नरोकिने पुटिनको संकेत

२६ वैशाख, काठमाडौं । १० सातादेखि युक्रेनमाथि हमला जारी रहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा आयोजित सैन्य परेडमा बोल्दै आफ्ना सैनिक देशको लागि लडिरहेको बताएका छन् । मस्कोले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत संघको विजयको ७७ औं वर्षगाँठ मनाउँदै गर्दा युक्रेनी अधिकारीहरुले चाहिं पूर्वी युक्रेनमा भारी लडाइँ चलिरहेको र थप मिसाइल आक्रमण हुनसक्ने चेतावनी दिएका […]

युक्रेन प्रवेश गर्ने रसियाली सैन्य गाडीमा किन पोतियो 'जेड' संकेत?

युक्रेनमा अहिले ट्याङ्क तथा रसियाली सैन्य सवारीसाधनहरू दौडिनु सामान्य भइसकेको छ। दुई साताअघि रसियाले युक्रेनमा युद्ध सुरु गरेपछि यस्ता गाडी कीभ र अन्य युक्रेनी सहरहरू नजिकै घुमिरहेका देखिएका छन्। जसमा अङ्ग्रेजी अक्षर ‘जेड’ प्रतीक पोतिएका छन्। सामाजिक सञ्जाल यस्ता तस्बिरले भरिएका छन्। तस्बिरमा रसियाली सैन्य गाडीहरुमा सेतो रङले ठूलो मोटो…

रुस-युक्रेन युद्ध लम्बिने संकेत

एजेन्सी, २२ फागुन । रुस र युक्रेनबीच युद्ध लम्बिने संकेत देखिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो माग पूरा नभएसम्म युक्रेनमाथिको कारबाही नरोक्ने बताएपछि युद्ध लम्बिने संकेत देखिएको छ । युक्रेनका राष्ट्रपति भोल्दोमोर जेलेन्स्कीले भने रुसलाई पराजित गरिछाड्ने बताएका छन् । रुस कुनै हालतमा युक्रेनको वर्तमान सत्तालाई ढाल्न चाहन्छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्की भने […]

युक्रेन–रुस युद्ध : के हो भ्याक्युम बम ? कत्तिको खतरनाक छ ?

रुस र युक्रेनबीच विगत सात दिनदेखि जारी युद्ध थप चर्किने संकेत देखिइरहेको छ । बुधबार साँझ रुसले यो युद्धमा हालसम्म ४९८ सैनिकको मृत्यु हुनुका साथै १५९७ सैनिक घाइते भएको जनाएको छ । यसैगरी युुक्रेनका अधिकारीले रुसी हमलाबाट आफ्ना २००० भन्दा बढी नागरिक मारिएको दावी गरेका छन् । युक्रेनको शहर मारियुपोलसहित अन्य शहरमा दुवै पक्षबीच भीषण लडाइँ जारीनै छ ।तर यी सबकाबीच रुसमाथि थर्मोबेरिक हतियार प्रयोग गरेको आरोप लागेको  छ ।  यो हतियारलाई भ्याक्युम बम भनिन्छ । विश्वभरीमा भ्याक्युम बमको प्रयोगमा विवा

युक्रेन-रूस युद्ध : भ्याकुम बम के हो ? यो कति खतरनाक हुन्छ ?

पछिल्लो सात दिनदेखि रुस र युक्रेनबीच जारी युद्धमा आक्रामकता बढ्ने संकेत देखिएको छ । बुधबार साँझ रुसले युद्धमा अहिलेसम्म ४९८ सैनिकको मृत्यु भएको र १५९७ सैनिक घाइते भएको बताएको छ । यसैबीच, युक्रेनी अधिकारीहरूले रुसी आक्रमणमा हालसम्म आफ्ना २००० भन्दा बढी सर्वसाधारण मारिएको दाबी गरेका छन्। युक्रेनी सहर मारियुपोल लगायतका अन्य सहरमा दुई पक्षबीच भीषण […]

युक्रेन आक्रमणपछि ‘घेराबन्दी’मा परेका पुटिनले थिच्लान् ‘न्युक्लियर बम’को बटन?

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको अप्रत्यासित स्वभावबारे कोही पनि अपरिचित छैन। पुटिनका सेनाले युक्रेनमा बमबारी गरिरहँदा यो हप्ता बारम्बार सुनिएको शब्द हो, अकल्पनीय! वास्तवमा भन्ने हो भने यो युद्ध अकल्पनीय थिएन। यसबारे पूर्णतया भविष्यवाणी गरिएको थियो। पुटिनले बारम्बार यसबारे संकेत गरिरहेका थिए। उनको रेकर्डले यस कदमबारे बोलिरहेको थियो। भनिन्छ, युद्धमा केही…

बेलारुसमा रुसी विमानको अभ्यास, युक्रेनसँगको तनाव झन् बढ्ने संकेत

युक्रेनसँगको तनावकै बीच बेलारुसमा रुसी विमानले युद्ध अभ्यास सुरु गरेका छन् । रुसी रक्षा मन्त्रालयका अनुसार टीयू–२२ एम थ्री बमवर्षक विमानले बेलारुसको वायु सेनासँग संयुक्त अभ्यास गरेको हो ।  युक्रेन र रुस बीचको तनाव दिनानुदिन बढिरहेको छ ।बेलारुसमा उडान भरेका रुसी विमान परमाणु बमजडित भएको सञ्चारमाध्यामहरुले बताएका छन् । रुसी रक्षा मन्त्रालयले यसलाई युद्ध अभ्यासको एक हिस्सा भएको बताएको छ । मन्त्रालयका अनुसार बेलारुसमा बमवर्षक विमानले ४ घण्टासम्म  अभ्यास गरेका हुन् ।बेल