स्थगित परीक्षाफल असारभित्रै

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहका परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ । विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी असारभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भइरहेको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको छ । स्नातकोत्तर तहमा भर्ना चाँडै सुरु गरिने जनाइएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले

सम्बन्धित सामग्री

प्रश्नपत्र बाहिरिएपछि नतिजा स्थगित

काठमाडौं, असार २५। नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षाको प्रश्नपत्र बाहिरिएको छ । नर्सिङ काउन्सिलले शनिबार लिएको परीक्षामा सिद्धार्थ वनस्थली स्कुलमा रहेको परीक्षा केन्द्रबाट तीन जना विद्यार्थीले प्रश्नपत्र खिचेर बाहिर पठाएको भन्दै सम्पूर्ण परीक्षाफल प्रकाशन हाललाई स्थगित गरिएको छ । काउन्सिलका अध्यक्ष सरला केसीका अनुसार प्रश्नपत्र बाहिर लैजाने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान […]

कक्षा १२ को परीक्षाफल आज

राष्ट्रिय परीक्षा बोर्डले हिजो मंगलबार गर्ने भनेको कक्षा १२ को नतिजा स्थगित गरेको छ ।

लोक सेवा आयोगले स्थगित गरेका परीक्षाफल प्रकाशित गर्न सर्वोच्चको परमादेश

काठमाण्डाै – सर्वोच्च अदालतले लोक सेवा आयोगले स्थगित गरेका परीक्षाफल प्रकाशित गर्न परमादेश दिएको छ । न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्न आज बुधवार परमादेश जारी गरेको हो । आयोगले विभिन्न मितिमा लिएका परीक्षाको नतिजा रोक्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुरोध गरेको थियो । तर सर्वोच्चले नतिजा रोक्ने सम्बन्धमा भएका निर्णय तथा काम–कारबाही उत्प्रेषणको आदेशद्वारा बदर गरेको छ । आदेशमा स्थगित गरिएका विज्ञापनहरूको प...

लोकसेवा आयोगलाई सर्वोच्चको आदेश : स्थगित परीक्षाफल यथाशीघ्र प्रकाशित गर्नू

काठमाडौं । सर्वोच्च अदालतले लोकसेवा आयोगका स्थगित परीक्षाफल प्रकाशित गर्न आदेश दिएको छ । न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्न भनेको हो । "परीक्षाफल रोक्न लोक सेवा आयोगलाई अनुरोध गरी पठाउने भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २०७८ भदौ ३ मा भएको...

लोक सेवाको स्थगित परीक्षाफल प्रकाशित गर्न सर्वोच्च अदालतको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले लोक सेवा आयोगका स्थगित परीक्षाफल प्रकाशित गर्न आयोगको नाममा परमादेश जारी गरेको छ । लामो समय सुनुवाइ गरी आज (बुधबार) जारी भएको परमादेशमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्न परमादेश जारी गरेको हो । परमादेशमा भनिएको छ, ‘परीक्षाफल रोक्न लोक सेवा […]

लोकसेवाको स्थगित परीक्षाफल प्रकाशित गर्न सर्वोच्चको परमादेश

लोकसेवा आयोगका स्थगित परीक्षाफल प्रकाशित गर्न सर्वोच्च अदालतले लोकसेवा आयोगका नाममा परमादेश जारी गरेको छ ।

आन्तरिक मूल्यांकनबाटै एसईई परीक्षाफल प्रकाशित

काठमाडौँ- एसईई परीक्षाको परीक्षाफल लगातार दोस्रो वर्ष पनि आन्तरिक मूल्यांकनबाटै प्रकाशित भएको छ। सानो ठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले शनिबार एसईई परीक्षाको परीक्षाफल प्रकाशन गरेको हो। गत वर्ष चैतमा निर्धारित एसईई परीक्षा कोरोना महामारीका कारण देश नै लकडाउनका कारण स्थगित भएको थियो। परीक्षाको मिति निर्धारित गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयले गरे पनि अन्तत: आन्तरिक मूल्यांकनबाटै एसईईको […]

स्थगित परीक्षाफल असारभित्रै

काठमाडौं, असार २३ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहका परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ । विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी असारभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भइरहेको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको छ । स्नातकोत्तर तहमा भर्ना चाँडै सुरु गरिने जनाइएको छ । […]