प्रश्नपत्र बाहिरिएपछि नतिजा स्थगित

काठमाडौं, असार २५। नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षाको प्रश्नपत्र बाहिरिएको छ । नर्सिङ काउन्सिलले शनिबार लिएको परीक्षामा सिद्धार्थ वनस्थली स्कुलमा रहेको परीक्षा केन्द्रबाट तीन जना विद्यार्थीले प्रश्नपत्र खिचेर बाहिर पठाएको भन्दै सम्पूर्ण परीक्षाफल प्रकाशन हाललाई स्थगित गरिएको छ । काउन्सिलका अध्यक्ष सरला केसीका अनुसार प्रश्नपत्र बाहिर लैजाने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान […]

सम्बन्धित सामग्री

एक महिनादेखि रोकिएको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

नेपाल नर्सिङ काउन्सिलले प्रश्नपत्र बाहिरिएको भन्दै स्थगन गरेको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ। नेपाल प्रहरीको अनुसन्धान रिपोर्टपछि काउन्सिलले परीक्षामा अमर्यादित कार्य गर्ने ७ जनासहित १२ जनाको नतिजा रोक्दै अन्य विद्यार्थीको नतिजा प्रकाशित गरेको हो।

नर्सिङ लाइसेन्स परीक्षाको प्रश्नपत्र आउट: तीन जना पक्राउ, नतिजा स्थगित

काउन्सिलले शनिबार लिएको परीक्षामा सिद्धार्थ बनस्थली स्क्लमा रहेको परीक्षा केन्द्रबाट तीन जना विद्यार्थीले प्रश्नपत्र खिचेर बाहिर पठाएको फेला पारेपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो। बालाजु प्रहरी वृतका डिएसपी मोहनजित कुँवरका अनुसार तीन जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।

यस पटक धेरै हिसाबले एसइई नतिजा राम्रो देखियो : अध्यक्ष शर्मा

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले गत सालको भन्दा यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा धेरै राम्रो आएको बताएका छन्।बिहीबार उनले नतिजा प्रकाशनपछि पत्रकार सम्मेलनमा धेरै हिसाबबाट नतिजामा सुधार आएकाे बताएका हुन्। ‘यस पटक बोर्डले केही फरक हिसाबबाट नतिजा प्रकाशन गरेको छ। अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत  प्रश्नपत्र प्रयोग गरेर यस पटकको परीक्षा सञ्चालन गरिएको थियो, त्यसैले गतभन्दा धेरै हिसाबबाट राम्रो भएको छ, रिजल्ट पनि देखियो,

यो वर्ष एसईईको प्रश्नपत्र प्रदेशले जाँच्ने

३० जेठ, काठमाडौं । यस वर्ष सञ्चालित माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका प्रदेश स्तरमा जाँच हुने भएको छ । प्रदेशले विद्यार्थीको प्राप्ताङ्क सफ्टवेयर मार्फत राष्ट्रिय परीक्षा बोर्डमा पठाउने र बोर्डले रुजु गरी नतिजा प्रकाशन गर्ने भएको छ । नतिजा असार मसान्तसम्म निकाल्ने गरी काम भईरहेको बोर्डले जनाएको छ । बोर्डले यो वर्ष प्रदेश परीक्षा […]

कक्षा १२ को परीक्षा जेठको दोस्रो साता गर्ने बोर्डको तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा जेठको दोस्रो हप्तादेखि सञ्चालन गर्न तयारी गरेको छ । आगामी शैक्षिक सत्र असर नपर्ने गरी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बोर्डले जनाएको छ । बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र भने अनलाइनबाट नै पठाउने तयारी गरेको छ । यस वर्षको […]

एसइईका परीक्षा केन्द्र दुई हजार, प्रश्नपत्रबारे अझै अन्योल

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा तालिका बिहीबार सार्वजनिक गरेको छ। तालिकाअनुसार वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा हुने छ। तर, प्रश्नपत्र पुरानो कि नयाँ छाप्ने भन्नेबारे बोर्ड अझै अन्योलमै छ। आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भएपछि २०७७ सालमा छापिएको प्रश्नपत्र प्रयोगमा आएको छैन। बोर्डका अनुसार २०७७ सालमा करिब ५ लाख प्रश्नपत्र छापिएको थियो। यसमा करिब २ करोड रूपैयाँ खर्च भएको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले प्रश्नपत्रबारे

एसइई परीक्षा : यसपटक प्रश्नपत्र पोहोरकै कि नयाँ ?

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैतमा सञ्चालन गर्ने तयारी गरेको छ। तर, बोर्डले यसको औपचारिक निर्णय गरिसकेको छैन।कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष परीक्षा नै नलिएको बोर्डले यसपटक परिस्थिति अनुकुल भएकाले भौतिक उपस्थितिमा परीक्षा लिने योजना बनाएको छ। हुन त विगत दुई वर्ष पनि बोर्डले परीक्षाको तयारी नगरेको होइन । कोरोना महामारी तिब्र फैलिएपछि अन्तिम समयमा परीक्षा स्थगित गरी आन्तरिक मुल्याङ्कन विधिबाट नतिजा निकालिएको थियो ।दुवै वर्ष छ

कक्षा १२ को नतिजा छिटो प्रकाशित गर्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले परीक्षा बोर्ड चुस्त दुरुस्त हुनपर्ने बताएका छन् ।  उनले कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई भएको गुनासो आएको बताउँदै प्राविधिक कुरा मिलाएर नतिजा प्रकाशनमा गम्भीर बन्न समेत कर्मचारीलाई निर्देशन दिए ।  शुक्रबार अनुगमनका गर्न सानोठिमी पुगेका मन्त्री पौडेलले परीक्षा अगावै प्रश्नपत्र परीक्षा बाहिरिने गरेको गुनासो आएकोप्रति संवेदनशील बन्न पनि कर्मचारीलाई आग्रह गरे । ‘परीक्षा हुनुअगाबै प्रश्नपत्र बाहिरिने गुनासो छ’ उनले भने,

परीक्षा नै नभएको एसईईको प्रश्नपत्र छपाइमा २ करोड २० लाख खर्च

आर्थिक वर्ष २०७६/०७७ मा कक्षा १० को नियमित तथा पूरकतर्फको ५० लाख ७० हजार सेट प्रश्नपत्र छाप्नमा २ करोड २० लाख ५७ हजार रूपैयाँ खर्च भएको छ । परीक्षा नै सञ्चालन नहुँदा उक्त रकम व्यर्थमा खर्च भएको हो । प्रति सेट ३.८५ रूपैयाँका दरले प्रश्नपत्र छाप्नका लागि राष्ट्रिय परीक्षा बोर्डले जनक शिक्षा सामग्री केन्द्रसँग सम्झौता गरेको थियो । तर, मन्त्रिपरिषद्ले कोभिड महामारीका कारण भौतिक रुपमा लिइने परीक्षा रद्द गरी विद्यालयले गरेको मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरेकाले छापिएका ती प्रश्नपत्रहरू प्रयोगविहीन भएको थियो ।  २०७७ मंसिर १४...

प्रश्नपत्र बाहिरिएपछि नतिजा स्थगित

नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षाको प्रश्नपत्र बाहिरिएको छ । नर्सिङ काउन्सिलले शनिबार लिएको परीक्षामा सिद्धार्थ वनस्थली स्कुलमा रहेको परीक्षा केन्द्रबाट तीन जना विद्यार्थीले प्रश्नपत्र खिचेर बाहिर पठाएको भन्दै सम्पूर्ण परीक्षाफल प्रकाशन हाललाई स्थगित गरिएको छ ।