आन्तरिक मूल्यांकनबाटै एसईई परीक्षाफल प्रकाशित

काठमाडौँ- एसईई परीक्षाको परीक्षाफल लगातार दोस्रो वर्ष पनि आन्तरिक मूल्यांकनबाटै प्रकाशित भएको छ। सानो ठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले शनिबार एसईई परीक्षाको परीक्षाफल प्रकाशन गरेको हो। गत वर्ष चैतमा निर्धारित एसईई परीक्षा कोरोना महामारीका कारण देश नै लकडाउनका कारण स्थगित भएको थियो। परीक्षाको मिति निर्धारित गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयले गरे पनि अन्तत: आन्तरिक मूल्यांकनबाटै एसईईको […]

सम्बन्धित सामग्री

परीक्षाफल प्रकाशित गर्दाको तामझाम : कामभन्दा हल्ला बढी, हाउगुजी भयो परीक्षाफल

काठमाडौं । शिक्षा ऐन नआएसम्म एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाटै सञ्चालन हुनेछ । ऐनमा कक्षा १० र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालन गर्ने उल्लेख भएको कारण एसईई परीक्षा बोर्डले नै सञ्चालन गर्नेछ । अर्थात् हरेक वर्ष एसईई परीक्षा हाउगुजी नै हुनेछ । हरेक अभिभावकले एसईई परीक्षालाई छोराछोरीको उच्च शिक्षासरह ठान्नेछन् । परीक्षाफल प्रकाशित […]

एसईई परीक्षा : प्रदेशले सबै प्रक्रिया छिटो पूरा गर्न पाउने

यो वर्षको एसईई परीक्षाको उत्तर पुस्तिका परीक्षणदेखि सबै प्रक्रिया छिटो पूरा गर्ने प्रदेशले छिट्टै परीक्षाफल प्रकाशित गर्न पाउने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक राष्ट्रिय परीक्षाबोर्डको नियमावली-२०७६ संशोधन गरी यस्तो व्यवस्था गरेको हो।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्री परिषद्मा पठाएको परीक्षा बोर्डको नियमावली स्वीकृत भई राजपत्रमा प्रकाशित भएको छ। सोही नियमावलीअनुसार यो वर्षको एसईई परीक्षाको सम्पूर्ण अधिकार प्रदेश सरकारमा हस्तान्तरण भएको छ। रापबोर्डका अध्यक्ष डा. महाश्रम शर