कोरोना जोखिम बढ्दै गए आगामी दिनमा हुने परीक्षा स्थगित हुन सक्छन् : राज्यमन्त्री श्रेष्ठ

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ तेस्रो लहरको जोखिम बढ्दै गएमा आगामी दिनमा सञ्चालन गर्ने भनिएका परीक्षा स्थगित हुनसक्ने बताएका छन् । उनले कोरोनाको जोखिम बढेमा परीक्षा स्थगित गरी आन्तिरिक मुल्यांकनका आधारमा परीक्षाफल प्रकाशन गर्ने सम्बन्धमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयसँग परामर्श गर्ने जनाएका हुन् । मन्त्री श्रेष्ठले सोमबार भर्चुअल रूपमा २३ बुँदे सार्वजनिक स्वास्थ्य […]