चलचित्र पत्रकार संघ नेपालले शुरु गर्‍यो कल्याणकारी कोष अभियान

काठमाडौं : चलचित्र पत्रकार संघ नेपालले कल्याणकारी कोष अभियानको थालनी गरेको छ। आफ्ना सदस्यहरुको सुरक्षा भत्ता, औषधि उपचार, दुर्घटना बीमा, स्वास्थ्य बीमा तथा प्राकृतिक प्रकोपमा सहयोग गर्ने उद्देश्यले कल्याणकारी कोष समिति खडा गरिएको हो। ‘हामी हाम्रो लागि, पेशागत सुरक्षा र सुख दु:खका सारथी, चलचित्र पत्रकार संघ समाज’ अभियानको नारा

सम्बन्धित सामग्री

चलचित्र पत्रकार संघ कास्कीमा प्रभु

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्षमा प्रभु अधिकारी निर्वाचित भएका छन् । संघको शनिबार पाँचौं अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । संघ उपाध्यक्षमा अर्पण तिवारी, सचिव सन्तोष बस्याल, सहसचिव शंकर तिवारी र कोषाध्यक्ष सुरक्षा श्रेष्ठ चयन भए । सदस्यमा वीनिता सुनार, सुरेश सुनार, एलिजा […] The post चलचित्र पत्रकार संघ कास्कीमा प्रभु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चलचित्र पत्रकार संघ रुपन्देही शाखाको अध्यक्षमा मोहन न्यौपाने चयन

काठमाडौँ- चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाको अध्यक्षमा मोहन न्यौपाने चयन भएका छन । रुपेन्देही शाखाको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति पनि गठन गरेको छ । जसअनुसार उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, सचिव विकास गौतम, सहसचिव कल्पना डुम्रे, कोषाध्यक्ष राजिव भुषाल र सदस्यहरुमा बिकास पराजुली, डिबि सुस्लिंग, रमेश पराजुली र सन्तकुमार […]

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारी

चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको दुई दिवसीय सूचना, प्रविधि र चलचित्र पत्रकारिता सम्बन्धि कार्यशालाको उद्दघाटन गर्दै मन्त्री थापाले प्रदेश चलचित्र विकास बोर्ड गठन गरेर चलचित्रको विकासमा टेवा पुर्याउने स्पष्ट पारे। ‘प्रदेश सरकार चलचित्र विकास...

दाङमा चलचित्र पत्रकार सम्मानित

काठमाडौं- चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आफ्नो १४ औँ वार्षिकोत्सव मनाएको छ । संघले शनिबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी १४ औँ वार्षिक उत्सव मनाएको हो । संघका दाङ शाखा अध्यक्ष शिव पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा १४ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । त्यस अवसरमा नगरप्रमुख खड्काले चलचित्र […]

मकवानपुरमा पत्रकार तथा फिल्मकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान

काठमाडौँ– चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा घोषणा गरिएको सम्मान तथा पुरस्कार वितरण गरेको छ। क्रियाशील कलाकर्मी र पत्रकारलाई गत आइतबार हेटौंडामा २०७७/०७८ र ०७९ सालको सम्मान र पुरस्कार प्रदान गरेको हो । सो अवसरमा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०७७ बाट पुरस्कृत गरिएको छ । उनलाई […]

एसिडपीडित मुस्कानको बायोपिक फिल्म बनाउँदै रमित ढुंगाना

दाङ : अभिनेता रमित ढुंगानाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवनीमा आधारित बायोपिक फिल्म निर्माण गर्ने बताएका छन्।मंगलबार चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा ढुंगानाले आफूले निर्माण गर्ने नयाँ फिल्म मुस्कानको जीवनीमा आधारित हुने बताए।अभिनेता ढुंगानाले कोरोना कारण विश्व बजारमा नै चलचित्रको मार्केट कम भइरहेको अवस्थामा नेपालमा पनि कम भए पनि पछिल्लो समय विस्तारै फड्को मार्दै गएको बताए।

अभिनेता आकाशको चिन्ता–दर्शक नेपाली फिल्मबाट टाढिन सक्छन्

दाङ– अभिनेता आकाश श्रेष्ठले करिब दुई वर्षदेखि कोरोनाले थिलोथिलो परेको फिल्म क्षेत्रलाई चलायमान बनाउन फिल्म प्रदर्शनको वैकल्पिक माध्यम खोज्नुपर्ने बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले आयोजना गरेको ‘चलचित्र क्षेत्रको चलायमान कसरी र कहिलेबाट’ विषयक कार्यक्रममा अभिनेता श्रेष्ठले दर्शक हलमै गएर फिल्म हेर्ने वातावरण बन्न केही समय लाग्ने भएकाले दर्शकसम्म नै फिल्म पुर्‍याउन ओटिटी […]

दाङमा चलचित्र नगरी विकास सम्भावना छ- अभिनेता शाक्य

दाङ । अभिनेता धिरेन शाक्यले दाङ जिल्ला चलचित्र नगरीको विकास गर्न सम्भावना भएको जिल्ला भएको बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले शुक्रबार आयोजना गरेको गरेको विशेष साक्षात्कार कार्यक्रम उनले सो भनाई राखेका हुन् ।‘दाङमा भौगोलिक हिसाबले केन्द्रीय राजधानीबाट धेरै टाढा भएपनि जिल्लामा चलचित्र छायाँकन गर्न सकिने धेरै ठाउँहरु रहेको छन्’ शाक्यले भने ‘अध्ययन गर्ने हो यो जिल्लालाई चलचित्र नगरी बनाउन सम्भावना रहेका धेरै ठाउँ छन् ।’कार्यक्रममा शाक्यले फिल्म चल्ने वाताबरण

मकवानपुरमा फिल्मसिटीको चर्चा

हेटौंडा, (नेस)। मकवानपुरमा फिल्म छायांकनका लागि पूर्वाधारयुक्त स्थान बनाउनुपर्नेमा जोड दिइएको छ। चलचित्र पत्रकार संघ नेपाल मकवानपुरको १२औं वार्षिक साधारणसभामा यसबारे जोड दिइएको हो। सभामा चलचित्र पत्रकार संघ नेपाल संगठन उपाध्यक्ष कुवेर डंगोलले मकवानपुर फिल्म छायांकनका लागि उपयुक्त भएको जनाउँदै फिल्म छायांकनबाट स्थानीय पर्यटन प्रवद्र्धन गर्र्न सुझाएपछि उक्त विषयले फेरि चर्चा पाएको हो। विशेष गरी […]

मकवानपुरमा चलचित्र छायाँकनको चर्चा

न्युज अफ नेपाल,हेटौंडा । मकवानपुरमा चलचित्र छायांकनका लागि पूर्वाधारयुक्त स्थान बनाउनुपर्नेमा जोड दिइएको छ । चलचित्र पत्रकार संघ नेपाल मकवानपुरको १२ औं वार्षिक साधारणसभामा यसबारे जोड दिइएको हो । सभामा चलचित्र पत्रकार संघ नेपाल संगठन उपाध्यक्ष कुवेर डंगोलले मकवानपुर, चलचित्र छायांकनका लागि उपयुक्त भएको बताउँदै चलचित्र छायांकनबाट स्थानीय पर्यटन प्रवर्द्धन गर्न सुझाएपछि उक्त विषयले फेरि […]