मकवानपुरमा पत्रकार तथा फिल्मकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान

काठमाडौँ– चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा घोषणा गरिएको सम्मान तथा पुरस्कार वितरण गरेको छ। क्रियाशील कलाकर्मी र पत्रकारलाई गत आइतबार हेटौंडामा २०७७/०७८ र ०७९ सालको सम्मान र पुरस्कार प्रदान गरेको हो । सो अवसरमा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०७७ बाट पुरस्कृत गरिएको छ । उनलाई […]

सम्बन्धित सामग्री

‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार-२०७८’ घोषणा

काठमाडौं । ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा गरिएको छ । नातिकाजी स्मृति समाजले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुरस्कृत हुनेको नाम सार्वजनिक गरेको छ । राष्ट्रपतिको हातबाट प्रदान गरिने यो सम्मान नेपाली मौलिक संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई प्रदान गरिने जनाइएको छ । ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान २०७८’ गीतकार मनबहादुर मुखिया, रेकर्डिस्ट […]

पत्रकार वविता बस्नेतलाई १ लाख पुरस्कार

पोखरा । पत्रकार वविता बस्नेतलाई १ लाख राशिको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट सम्मान गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पोखरामा मंगलबार आयोजित समारोहमा सो पुरस्कारबाट सम्मान गरिएको हो । स्व.दयाशंकर पालिखेको परिवारबाट स्थापित र नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित उक्त पुरस्कार पाउने बस्नेत पहिलो महिला पत्रकार हुन् […] The post पत्रकार वविता बस्नेतलाई १ लाख पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.

चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान

काठमाडौँ- चलचित्र पत्रकारहरूको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३ औँ वार्षिक उत्सवको अवसरमा घोषणा भएको चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । कोरोना भाइरसको महामारीका कारण विगत तीन वर्ष यता हुन् नसकेको सम्पूर्ण सम्मान तथा पुरस्कार घोषणा गरिएको हो ।  शनिबार नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित एक कार्यक्रमका बिच सञ्चार तथा सूचना […]

आयोजकबाट यौन दुर्व्यवहार भएको भन्दै पत्रकार मोक्तानद्वारा पुरस्कार लिन अस्वीकार

पत्रकार रिना मोक्तानले  चलचित्र पत्रकार संघ नेपालले 'चलचित्र पत्रकारिता सम्मान र पुरस्कार' नलिने घोषणा गरेकी छन् ।  आयोजक कमिटीका एक पदाधिकारीले आफूलाई पाँच वर्षअघि यौन दुर्व्यवहार गरेको भन्दै उनले सो पुरस्कार नलिने बताएकी हुन् ।सामाजिक सञ्जालबाट यसबारे जानकारी दिँदै उनले लेखेकी छन्, 'मेरो कामको मूल्याङ्कन गरिदिएकोमा धन्यवाद । तर, घोषणा भएदेखि नै पुरस्कार लिने कि नलिने भन्ने द्विविधाले मलाई सताइरह्यो । घोषणासँगै पुरस्कारका आयोजक कमिटीका एक पदाधिकारीले करिब पाँच वर्षअघि

चलचित्र पत्रकार संघले गर्‍यो सम्मान तथा पुरस्कार घोषणा

काठमाडौँ– चलचित्र पत्रकार संघ नेपालले रोकिएको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको छ ।  दिनेश सिटौलाको अध्यक्षतामा संघको कार्यालयमा बसेको बैठकले सम्मान तथा पुरस्कार घोषणा गरेको हो । संघले घोषणा कोरोना भाइरसको महामारीका कारण रोकिएको दुई वर्षको बाँकी सम्मान तथा पुरस्कारसँगै तीनै वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको हो ।  चलचित्र पत्रकार संघले विक्रम […]

पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त सम्मान

काठमाडौँ– स्वर्गीय पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ‘सहयात्रा–अन्तर्राष्ट्रिय सामाजिक न्याय सम्मान २०२२’ प्रदान गरिएको छ । सहयात्रा नामक संस्थाले आज कार्यक्रम गरी अधिकारकर्मी स्वर्गीय रेशमबहादुर सुनारको स्मृतिमा स्थापित सो सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि ५१ हजार रहेको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार एलबी विश्वकर्माको स्वास्थ्यमा समस्या देखिएपछि गत माघ ६ […]

पत्रकार बुढाथोकी र साहलाई ‘षष्टिका बस्नेत सूचनाको अधिकार’ पुरस्कार

मोरङ – बोटलर्स नेपालद्वारा कर छली गरेको विषय उठान गरेका पत्रकार गजेन्द्रसिंह बुढाथोकीलाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार २०७८ बाट सम्मान गरिएको छ। कोकोकोला उत्पादक कम्पनी बोटसर्लको कर छलीको विषयलाई निरन्तर उठाएर सरकारलाई छली कर असुलीमा मुद्दा लगाउन बाध्य बनाएका पत्रकार बुढाथोकीलाई बुधबार विराटनगरमा नेपाल पत्रकार महासंघको ६२ औँ स्थापना दिवसका अवसरमा सम्मान गरिएको हो। […]

भट्टराई स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार नेपाललाई

काठमाडौं : कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई दिइने भएको छ। रिपोर्टर्स क्लब नेपालले यही चैत्र १७ गते स्थापनाको २४औं वार्षिकोत्सवमा उक्त पुरस्कारबाट वरिष्ठ पत्रकार नेपाललाई सम्मान गर्न लागेको हो।आज (आइतबार) क्लबको पुरस्कार छनोट समितिको बैठकले यस्तो निर्णय गरेको हो। पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ। सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईको नाममा क्लबले आजै उक्त पुरस्कार स्थापना गरेको हो।पत्रकार नेपालले नेपाली सञ्चार क्षेत्र र लोकतान्त्रिक आ

नोबल पुरस्कार पाउने पत्रकार, जसको पत्रिकाका ६ पत्रकारको हत्या भएको थियो

२२ असोज, काठमाडौं । शुक्रबार नर्वेजियन नोबेल कमिटीले यस वर्षको नोबेल पुरस्कार फिलिपिन्सकी पत्रकार मारिया रेसा र रुसका पत्रकार डिमिट्री एड्रियेभिक मुराटोभलाई दिने निर्णय गरेको छ । कमिटीले उनीहरुले अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि गरेको प्रयासलाई सम्मान गर्दै नोबेल शान्ति पुरस्कार प्रदान गर्न लागेको उल्लेख गरेको छ । कमिटीले अभिव्यक्ति स्वतन्त्रतालाई प्रजातन्त्र र दिगो शान्तिको पूर्वशर्त […]

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना पत्रकार, दुई सञ्चार संस्था र दुइजना अभियानकर्ता गरी आठ जनालाई २०७८ सालको पुरस्कार तथा सम्मान गरेको छ । बुधबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा पत्रकार […] The post पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.