चलचित्र पत्रकार संघ रुपन्देही शाखाको अध्यक्षमा मोहन न्यौपाने चयन

काठमाडौँ- चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाको अध्यक्षमा मोहन न्यौपाने चयन भएका छन । रुपेन्देही शाखाको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति पनि गठन गरेको छ । जसअनुसार उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, सचिव विकास गौतम, सहसचिव कल्पना डुम्रे, कोषाध्यक्ष राजिव भुषाल र सदस्यहरुमा बिकास पराजुली, डिबि सुस्लिंग, रमेश पराजुली र सन्तकुमार […]

सम्बन्धित सामग्री

हेटौँडामा चलचित्र पत्रकारको राष्ट्रिय भेला सुरु

चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु भएको छ। कार्यक्रममा सहभागी हुन देशभरबाट करिब २५० बढी पत्रकार र कलाकारहरु भेला भएका छन्। संस्था स्थापनाको २५ बर्ष...

चलचित्र पत्रकार संघ नेपालद्वारा झापामा शाखा विस्तार, अध्यक्षमा तिवारी

झापा – चलचित्र पत्रकार संघ नेपालले झापामा आफ्नो शाखा विस्तार गरेको छ । शुक्रबार बिर्तामोडमा एक कार्यक्रमकाबीच संघको झापा शाखा गठन भएको हो । ६ महिनासम्मका लागि पत्रकार रमेश तिवारीको अध्यक्षतामा संघको झापा शाखाको १५ सदस्यीय तदर्थ समिति गठन भएको हो । समितिको उपाध्यक्षमा समिर सुवेदी, सचिवमा एकराज प्रधान, सहसचिवमा सुरज प्रधान र कोषाध्यक्षमा शुभला […]

चलचित्र पत्रकार संघ कास्कीमा प्रभु

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्षमा प्रभु अधिकारी निर्वाचित भएका छन् । संघको शनिबार पाँचौं अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । संघ उपाध्यक्षमा अर्पण तिवारी, सचिव सन्तोष बस्याल, सहसचिव शंकर तिवारी र कोषाध्यक्ष सुरक्षा श्रेष्ठ चयन भए । सदस्यमा वीनिता सुनार, सुरेश सुनार, एलिजा […] The post चलचित्र पत्रकार संघ कास्कीमा प्रभु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चलचित्र पत्रकार संघ रुपन्देहीमा नयाँ कार्यसमिति

बुटवल । चलचित्र पत्रकार संघ नेपालको साखा ‘चलचित्र पत्रकार संघ रुपन्देही ’मा नयाँ कार्यसमिति आएको छ । बुटवलमा सम्पन्न अधिवेशनले मोहन न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सो शाखाको उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, सचिवमा बिकास गौतम, सहसचिवमा कल्पना डुम्रे, कोषाध्यक्षमा राजिव भुसाल चयन भएका छन् । यस्तै साखाको कार्यकारी सदस्यहरुमा बिकास पराजुली, डि.बी. […] The post चलचित्र पत्रकार संघ रुपन्देहीमा नयाँ कार्यसमिति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निषेधाज्ञाबीच भर्चुअल रुपमा मनाइयो चलचित्र पत्रकारिता दिवस

काठमाडौं : चलचित्र पत्रकार संघ नेपालले आज ‘२२ औँ वार्षिक उत्सव तथा १९ औँ चलचित्र पत्रकारिता दिवस’ भर्चुअल माध्यमबाट मनाएको छ। संघले फिल्म क्षेत्रसँग सम्बन्धित संघसंस्थाका पदाधिकारीको भर्चुअल उपस्थितिमा वार्षिक उत्सव मनाएको हो। चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथिको रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष…

चलचित्र पत्रकार संघ नेपालले शुरु गर्‍यो कल्याणकारी कोष अभियान

काठमाडौं : चलचित्र पत्रकार संघ नेपालले कल्याणकारी कोष अभियानको थालनी गरेको छ। आफ्ना सदस्यहरुको सुरक्षा भत्ता, औषधि उपचार, दुर्घटना बीमा, स्वास्थ्य बीमा तथा प्राकृतिक प्रकोपमा सहयोग गर्ने उद्देश्यले कल्याणकारी कोष समिति खडा गरिएको हो। ‘हामी हाम्रो लागि, पेशागत सुरक्षा र सुख दु:खका सारथी, चलचित्र पत्रकार संघ समाज’ अभियानको नारा

पत्रकार वावु सुरेशको सहयोगार्थ ‘कालो पोथी’को च्यारेटी

दुर्घटनामा परेर घाइते भएका रंग पत्रकार बाबु सुरेश डीसीको उपचार सहयोगका लागि चलचित्र पत्रकार संघ, नेपालले बुधबार चलचित्र ‘कालो पोथी’को च्यारेटी आयोजना गरेको छ । चलचित्र पत्रकार संघ, नेपालले काठमाण्डौको सिभिल मलमा रहेको क्यूएफएक्स हलमा च्यारेटी शोको आयोजना गरेको हो । च्यारेटीबाट ५ लाख ५८ हजार रकम संकलन भएको चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष दिनेश […]

चलचित्र पत्रकार संघ सुनसरी गठन

सुनसरी । चलचित्र पत्रकार संघ, नेपालको सुनसरी शाखा गठन भएको छ । बुधवार हार्ट एफएम धरानका कार्यक्रम संयोजक, रङ्ग पत्रकार बिनोद विश्वकर्माको अध्यक्षतामा ११ सदस्यिय तदर्थ समिति गठन भएको हो ।

चलचित्र पत्रकार संघ, नेपालको सुनसरी शाखा गठन

चलचित्र पत्रकार संघ, नेपालको सुनसरी शाखा गठन भएको छ । बुधबार हार्ट एफएम धरानका कार्यक्रम संयोजक विनोद विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय समिती गठन गरिएको हो । बुधबार गठन भएको कार्य समितीको उपाध्यक्षमा मनोज दाहाल, सचिवमा सुमन भट्टराई, सह–सचिवमा शरु थापामगर, कोषाध्यक्षमा सविन बान्तवा चयन भएका छन् । यस्तै, सदस्यहरुमा नरेन कुलुङ, रविन राउत, आर.बी कट्वाल, […]