दाङमा चलचित्र नगरी विकास सम्भावना छ- अभिनेता शाक्य

दाङ । अभिनेता धिरेन शाक्यले दाङ जिल्ला चलचित्र नगरीको विकास गर्न सम्भावना भएको जिल्ला भएको बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले शुक्रबार आयोजना गरेको गरेको विशेष साक्षात्कार कार्यक्रम उनले सो भनाई राखेका हुन् ।‘दाङमा भौगोलिक हिसाबले केन्द्रीय राजधानीबाट धेरै टाढा भएपनि जिल्लामा चलचित्र छायाँकन गर्न सकिने धेरै ठाउँहरु रहेको छन्’ शाक्यले भने ‘अध्ययन गर्ने हो यो जिल्लालाई चलचित्र नगरी बनाउन सम्भावना रहेका धेरै ठाउँ छन् ।’कार्यक्रममा शाक्यले फिल्म चल्ने वाताबरण

सम्बन्धित सामग्री

अगाडि बढ्ने सम्भावना भएकै कारण म प्रधानमन्त्रीको पदमा बसिरहेको छु: प्रचण्ड

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न प्रक्रियागत झण्झटले काममा ढिलाइ भइरहेको बताएका छन् । यद्यपि अगाडि बढ्ने सम्भावना भएकै कारण आफू प्रधानमन्त्रीको पदमा बसिरहेको उनको भनाइ छ । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘प्रधानमन्त्रीको पदमा किन बसिरहेको छु भने अगाडि बढ्ने सम्भावना देखिएको छु […]

सम्भावना भएअनुसार आयुर्वेद पद्धतिको विकास हुन सकेन :स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थमन्त्री मोहनबहादुर बस्नेतले प्रकृतिले प्रचुर सम्भावना दिए पनि देशमा त्यसअनुरुपको आयुर्वेदिक चिकित्सा पद्धति विकास हुन नसकेको बताएका छन। त्रि...

सम्भावना भएअनुसार आयुर्वेद पद्धतिको विकास हुन सकेन :स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थमन्त्री मोहनबहादुर बस्नेतले प्रकृतिले प्रचुर सम्भावना दिए पनि देशमा त्यसअनुरुपको आयुर्वेदिक चिकित्सा पद्धति विकास हुन नसकेको बताएका छन। त्रि...

लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनको सम्भावना धेरै छ : मन्त्री चौधरी

लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीले  विश्वका धेरै  धार्मिक पर्यटकहरूलाई  लुम्बिनी भित्राउने सम्भावना रहेको बताएका छन् । उनले लुम्बिनी प्रदेशमा आन्तरिक र बाह्य पर्यटकको  सम्भावना धेरै रहेको बताए ।लुम्बिनी प्रदेशमा रहेका लुम्बिनी,  रुरु क्षेत्र , स्वर्गदारीजस्ता  महत्वपूर्ण धार्मिक क्षेत्रमा थप आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सरकारले काम गरिरहेको उनले बताए ।  पर्यटनलाई हरेक क्षेत्रसँग जोडेर  जाने समेत उनले बताए ।  &n

असारको अन्तिमसम्म मल आइपुग्ने सम्भावना

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले असारको अन्तिमसम्म आवश्यक मल नेपाल आइपुग्ने सम्भावना रहेको बताएका छन् । नेकपा एमालेले सोमबार प्रतिनिधिसभामा प्रस्तुत गरेको मल अभाव सम्बन्धी प्रस्तावमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले असारको अन्तिमसम्म मल आउने सम्भावना रहेको बताएका हुन् । उनले मल ल्याउने ग्यारेन्टी गर्न नसकेको र […]

असारको अन्तिमसम्म मल आइपुग्ने सम्भावना छ : कृषि मन्त्री यादव

३० जेठ, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले असारको अन्तिमसम्म आवश्यक मल नेपाल आइपुग्ने सम्भावना रहेको बताएका छन् । नेकपा एमालेले सोमबार प्रतिनिधिसभामा प्रस्तुत गरेको मल अभाव सम्बन्धी प्रस्तावमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले असारको अन्तिमसम्म मल आउने सम्भावना रहेको बताएका हुन् । उनले मल ल्याउने ग्यारेन्टी गर्न […]

उपत्यका विकास प्राधिकरण खारेजीको सम्भावना कति ?

काठमाडौँ उपत्यका विकास प्राधिकरण खारेजको बहस सुरु भएको छ । कार्यकर्तालाई नियुक्ति दिलाउने र विभिन्न स्मार्ट तथा स्याटेलाइट शहर विकासको नाममा उपत्यका भित्रका जग्गाको मूल्य मात्रै बढाउने निकाय भएकाले उपत्यका विकास प्राधिकरण खारेजको माग उपभोक्ताको तहबाट पनि सुनिन थालेको छ ।नयाँ शहर योजनाका नाममा जग्गाको मूल्य अचाक्ली बढाउन मद्दत गरेको तर, शहर बनाउने काम अहिलेसम्म कागजमै अड्किएका कारण प्राधिकरणको औचित्यमाथि नै प्रश्न उठ्न थालेको हो ।उपत्यका मेयर फोरम पनि बोल्योकाठमाडौँ उपत्यकामा रहेका महानगर तथा नगरपालिकाहरुको साझा संस्था उपत्यका मेयर फोरमले पनि काठमाडौँ उपत्यका विकास प्राधिकरण खारेज गर्नुपर्ने माग गरिसकेको छ । यस विषयमा केही समय अघि फोरमले तालुकदार मन्त्रालयमा विज्ञप्ति पनि बुझाईसकेको छ ।काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा केही दिन अघि काठमाडौँ उपत्यका विकास प्राधिकरण खारेज हुनुपर्ने दोहोर्याइसकेका छन् । उनले प्राधिकरणले सबै कामको जिम्मा आफूले लिनु उचित नहुने भन्दै आफूहरुले राखेको खारेजीको माग अहिले पनि यथावत रहेको बताएका हुन् ।स्थानीय तहले गर्ने प्रकृतिकै काम प्राधिकरणले नगर्दा हुन्छ भन्ने माग केवल काठमाडौँ महानगरको मात्रै नभई उपत्यका मेयर फोरमको भएको बताएका हुन् ।‘उपत्यका विकास प्राधिकरण आफैँ कार्यकारी निकाय हो, उसको काम भनेको नीति बनाउने हो,’ मेयर शाक्यले भने, ‘स्थानीय निर्माणका सबै काम स्थानीय तहले गर्ने हो, यो अधिकार स्थानीय तहमा आएपछि यस्तै प्रकृतिको काम प्राधिकरणले नगरे हुन्छ भनेर उपत्यकाका सबै नगरका मेयरहरुको फोरमले त्यसको खारेजीको माग गरेको हो । अहिले पनि त्यो माग यथावत छ ।’खारेजीको सम्भावना कति ?उपत्यका विकास प्राधिकरणका निवर्तमान प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले २०७५ साल माघमा काठमाडौँ महानगरलाई पत्र पठाएर महानगरले पारित गरेको भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड प्राधिकरणले निर्धारण गरेको भन्दा फरक भएकोले सच्याउन भन्दै अन्यथा महानगरलाई कारवाही गर्नुपर्ने बताएका थिए ।त्यसपछि काठमाडौँ महानगरसहित उपत्यकाका नगरपालिकाहरुले आफूहरुको क्षेत्राधिकार भित्रको अधिकार प्रयोग गर्दा प्राधिकरणले त्यसो भन्नु गलत भएको भन्दै प्राधिकरण खारेजीको माग गर्दै आएका छन् ।केही समयअघि सहरी विकासमन्त्री रामकुमारी झाक्रीले ‘सहरी विकास प्राधिकरण’ बनाउने विषय बोलेपछि उपत्यका विकास प्राधिकरण नरहन पनि सक्छ भन्ने कोणबाट अनुमान सुरु भएको छ । यद्यपी, यसको प्रक्रिया तत्काल अघि बढ्ने सम्भावना छैन । प्राधिकरणले बनाउने भनेको स्मार्ट शहर लगायतका काम समेत हेर्ने गरी सहरी विकास प्राधिकरण बनाउने तयारी भने भित्रभित्रै सुरु भईसकेको सहरी विकास मन्त्रालय स्रोत बताउँछ । यदि उक्त निकाय बनेको खण्डमा उपत्यका विकास प्राधिकरण खारेजीमा जान पनि सक्नेछ । उपत्यका विकास प्राधिकरण ऐन २०४५ मा ‘प्राधिकरणले गर्नु पर्ने काम पूरा गरिसकेको छ वा प्राधिकरणले आफूले गर्नुपर्ने काम, कर्तव्य वा निर्देशनको पालना गरेको छैन वा प्राधिकरण कायम राख्न आवश्यक छैन भन्ने ठहराएमा नेपाल सरकारले प्राधिकरणलाई जुनसुकै बखत विघटन गर्न सक्नेछ’ भनिएको छ ।

काठमाण्डौ उपत्यका र आसपास आज राति पनि ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै – काठमाण्डौ उपत्यका र आसपास आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  आज साेमवार दिउँसो काठमाण्डौ उपत्यकाको तापक्रम २८ डिग्री सेल्सियससम्म पुगेर पानी पार्ने स्थानीय प्रणालीको विकास भइरहेकाले राति पनि वाग्मतीलगायत प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।  हिजाे आइतवार राति पनि काठमाण्डौ उपत्यकामा ठूलो पानी परेको थियो । ठूलो पानी परेर डुबान हुँदा प्रभावित भएको जनजीवन सामान्य बन्दै गएको छ । आज बिहान थुप्रै सडक...

एमसीसी सम्झौता र नेपालमा जलविद्युत् विकास सम्भावना

नेपाल एकातिर विकासका लागि पूर्वाधार निर्माण गर्नुपर्ने हतारोमा छ भने अर्कातिर आर्थिक स्रोतको अभावका कारण उक्त आवश्यकता पर्याप्त मात्रामा तत्काल सम्बोधन गर्न सक्ने अवस्थामा छैन । त्यसैले गर्दा देशमा योजनाबद्ध विकास प्रयास थालनी भएदेखि नै नेपालले पूर्वाधार विकासका लागि वैदेशिक ऋण वा अनुदानबाट आर्थिक स्रोत जुटाइरहनुपरेको छ ।नेपालको पूर्वाधार विकासमा केन्द्रित भएर अमेरिकी दातृ निकाय […]