हेटौंडा, (नेस) । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनबाट निर्वाचित नयाँ समितिलाई बिहीबार शपथग्रहण गराइएको छ । संघको हेटौंडा–२ स्थित पल्पसा हलमा एक कार्यक्रमबीच प्रमुख निर्वाचन अधिकृत अधिवक्ता ईश्वरराज ढकालले शपथग्रहण गराउनुभएको हो । अध्यक्ष कृष्णकुमार गुप्ता (अ्रगवाल), वाणिज्य उपाध्यक्ष अनिल अग्रवाल, उद्योग उपाध्यक्ष प्रमोदसिं रानाभाट, एसोसिएट उपाध्यक्ष उज्ज्वल चौलागार्इं, वस्तुगत उपाध्यक्ष राजु अधिकारीसहित निर्वाचित सदस्यहरूलाई […]