कहिल्यै चुलो–चौका ननाघेका दलित महिला एकाएक वडा समितिमा पुगेका छन् । हिजोआज जुनसुकै गाउँ जाँदा पनि म दलित महिला सदस्य को हुनुहुन्छ भनेर सोध्छु, सकेसम्म भेट्छु पनि । अनि खुसी हुँदै मनमनै भन्छु– ‘मेरो पनि यसमा श्रेय छ है !’
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले मधेसी दलित महिला न्यायको पहुँचभन्दा बाहिर रहेको बताएकी छिन् ।
‘दलित अधिकार ः सबैको सरोकार’ विषयमा केन्द्रित रही विभिन्न विषयमा आयोजना भइरहेको कार्यक्रमअन्तर्गत ‘दलित अधिकार...
१० वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहका दलित महिला आफूहरुको कुरा पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षले नसुनेको गुनासो गरेका छन् । गाउँ तथा नगर कार्यपालिकाका दलित महिला सदस्यले कार्यपालिका बैठकमा सहभागिता जनाउनुबाहेक आफूहरुका कुरा नसुन्ने समस्याले जिम्मेवारी अनुसारको काम गर्न नसकिएको बताए । प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको कार्यक्रममा दलित महिला कार्यपालिका सदस्यले निर्णय […]
सिमकोट – जिल्लाका दुुई वटा गाउँपालिकाका आठ वटा वडामा दलित महिला सदस्य खाली रहेको पाइएको छ। उक्त वडाका दलित घरधुरीको बसोवास नरहेका कारण दलित महिला सदस्य खाली रहेको पाइएको हो। नाम्खा र चङ्खेली गाउँपालिकाका गरी आठ वटा वडामा दलित महिला सदस्य पद खाली छ। जिल्ला निर्वाचन कार्यालयले तयार पारेको ४४ वटै वडामा निर्वाचित जनप्रतिनिधिको विवरणमा […]
कर्णालीका ३६ वडा दलित महिला सदस्य शून्य भएको छ। ७९ स्थानीय तहका ७१८ वडा मध्ये हुम्ला, मुगु, जुम्ला र डोल्पाका ३६ वडामा दलित महिला सदस्यको उम्मेदवारी नपरेको निर्वाचन आयोगले जनाएको छ।...
आसन्न स्थानीय तह निर्वाचनमा १४९ दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जनाएको छ । कूल ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्नेमा १४९ पदमा भने उम्मेदवारी नै नपरेको आयोगले जनाएको हो ।
काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा १४९ दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जनाएको छ । कूल ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्नेमा १४९ पदमा भने उम्मेदवारी नै नपरेको आयोगले जनाएको हो ।
काठमाडौँ,१८ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिका–५ मा नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी रिपुकुमारी निर्विरोध निर्वाचित भएकी छिन् । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम दलित महिला सदस्यमा रिपुकुमारी निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । उक्त वडाको दलित महिला सदस्य […]
१८ वैशाख, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी एक महिला निर्विरोध निर्वाचित भएकी छन् । उपमहानगरपालिकाको वडा नम्बर ५ मा दलित महिला सदस्य पदमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी रिपु कुमारी निर्विरोध भएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । यो वडामा दलित महिला सदस्यमा रिपुको एकल उम्मेदवारी परेकाले उनलाई निर्वाचन […]
लमजुङ – हिमाली जिल्ला मनाङमा दलित महिला सदस्य उम्मेदवार पाउनै मुस्किल परेको छ । हरेक पार्टीले दलित महिला सदस्य खोज्दा पनि उम्मेदवार बन्न दलित महिला तयार देखिएनन् । संविधानले स्थानीय तहको वडामा १ जना दलित महिला सदस्यलाई अनिवार्य निर्वाचित गराउनुपर्ने प्रावधान राखेको छ । २८ वटा वडा रहेको मनाङमा ५ वटा वडा रहेको नार्पाभूमि गाउँपालिकामा […]