प्रतिनिधि सभाको शून्य समयमा कसले के भने?

काठमाडौं,१८ भदौ । प्रतिनिधि सभाको बैठक जारी छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजेबाट सुरु भएको हो । सोमबारको बैठकको शून्य समयमा पनि सांसदहरुले जनताका जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा बोल्दै एमाले सांसद भगवती चौधरीले सुनसरीको धरानमा महामारीको रुपमा फेलिरहेको डेङ्गी […]

सम्बन्धित सामग्री

टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्न माग

१८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सरकारले बन्द गर्ने निर्णय गरेता पनि केही इन्टरनेट सेवा प्रदायकले बन्द नगरेको भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन् । ‘केही समय अगाडि नेपाल सरकारले टिकटकमा […]

गोकुल बास्कोटाले भने-सरकारको न कान छ, न आँखा छ, शून्य समयको के भ्यालु ?

२४ माघ, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिनिधि सभाको शून्य समयको औचित्यबारे प्रश्न उठाएका छन् । जनप्रतिनिधिले उठाएका आवाज सरकारले नसुनेको भन्दै त्यसको औचित्यबारे प्रश्न उठाएका हुन् । आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा पूर्वमन्त्री बास्कोटाले आफ्नो गृहजिल्ला काभ्रेका किसानहरुले बेचेको दूधको मूल्य नपाएको र त्यहाँको बाटो पिच नभएको गुनासो गरेका थिए । […]

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने ?

काठमाडौं,१जेठ । आजको प्रतिनिधिसभाको वैठकमा पनि सांसदहरुले जनताको प्रत्यक्ष जनजीविकासँग सरोकार राख्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । वैठकमा बोल्दै सांसद बिजुला रायमाझीले देशमा बढ्दै गएको भ्रष्टचारले विकराल रुप लिएको भन्दै चिन्ता व्यक्त गरेकी छन् । उनले नेपाली जनताको वास्तविक स्थिती बुझ्न सार्वजनिक बस,सरकारी अस्पताल,र पासर्पोट वितरण गर्ने स्थान अनुगमण गर्नुपर्ने धारणा व्यक्त गरिन् । […]

सांसदको माग: सेनिटरी प्याड लक्जरी आइटम होइन, तत्काल कर हटाइयोस्

सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद अनिता देवीले रातो कर माफ गर भन्दै सेनिटरी प्याडको मूल्य घटाउन माग गरिन्।

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने ?

काठमाडौं,१२ वैशाख । प्रतिनिधि सभाको आज(मंगलवार)को बैठकमा पनि सांसदहरुले जनताका जनजिविकासँग सरोकार राख्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको  बैठकको  शून्य समयमा बोल्दै एमाले सांसद ठाकुर गैरेले बि सं १९८३ सालमा स्थापना भएको पाल्पाको धवल पुस्तकालयको उचित संरक्षणमा सरकारको ध्यानाकर्षण गराउँदै पुस्तकालय संरक्षणको अभावले मानिसहरुमा पढ्ने बानी विस्तारै हराउँदै गएको र आवश्यक पुस्तक समेत […]

भूतपूर्व गोरखा सैनिकको आन्दोलन र मागप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण

२९ चैत, काठमाडौं । सांसदहरुले भूतपूर्व गोरखा सैनिकको आन्दोलन र मागप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गरेका छन् । बुधबार प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले भूतपूर्व गोरखा सैनिकको मागका विषयमा वार्ता हुन लागेको सुनिएको उल्लेख गर्दै समानता र स्वाभिमानका माग पूरा हुने गरी तयारीका साथ प्रस्तुत हुन सुझाएका हुन् । नेपाल सरकार र […]

नुवाकोटको म्यागङमा तामाङ राष्ट्रिय संग्रहालय बनाउन अर्जुननरसिंह केसीको माग

काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नुवाकोटको म्यागङमा तामाङ राष्ट्रिय संग्रहालय बनाउन माग गरेका छन्। प्रतिनिधि सभाको शून्य समयमा आफ्नो धारणा राख्दै केसीले उक्त माग गरेका हुन्।  वाग्मती प्रदेशमा तामाङ जातिको बसोबास बाक्लो रहेको उल्लेख गर्दै केसीले संग्रहालय अत्यन्तै आवश्यक रहेको बताएका हुन्। 'वाग्मती प्रदेश २१ प्रतिशत तामाङ जातिको…

प्रतिनिधि सभाको शून्य समय : डेंगुको फैलावट नियन्त्रण गर्न माग

प्रतिनिधि सभा सदस्य बिनाकुमारी श्रेष्ठले पछिल्लो समय डेंगु देशभर फैलिएको भन्दै डेंगु रोग नियन्त्रणको लागि सरकारले तत्काल पहल गर्न माग गरेकी छन् । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले यस्तो माग गरेकी हुन् ।उनले जनवरी महिना यता २ हजार २७ जनालाई डेंगु रोग लागेको बताइन् । सांसद श्रेष्ठले अहिलेसम्म देशका ७२ जिल्लामा फैलिएको बताइन् । उनले ललितपुरका डेंगुको बिरामी अत्यधिक रहेको र काठमाडौं धादिङमासमेत फैलिन थालेको बताइन् । त्यस्तै प्रतिनिधि सभा सदस्य विन्दा पाण्डेले त्रिभु

कांग्रेस सांसद भुसालको प्रश्न– कोरोना बीमाको रकम कसैले पाउने, कसैले नपाउने किन?

बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले तत्कालीन समयमा बीमा रकम दिने भनी बीमा गरेका कम्पनीहरुले किन उपलब्ध गराएनन् भन्ने प्रश्न उठाइन्।