विचरा गठबन्धन शून्य, एमाले सगाैरव शतप्रतिशत !

सूर्य थापा : पालिका प्रमुख र उपप्रमुखमा महिला उम्मेद्वारी दिने अभ्यासमा प्युठानमा पाँच दलीय गठबन्धन ९ वटै पालिकामा शून्य भएको छ। सबै ठाउँमा काले-काले मिलेर खाउँ भाले भनेजस्तो गरी महिलाकाे अधिकार खाेसेर पुरूषहरूले नै उम्मेद्वारीमा भागबण्डा गरेकाे पाइएकाे छ। जस्ताेकि – * सरूमारानी, माण्डवी, ऐरावती, मल्लरानी, झिमरूक, गाैमुखी र नाै बहिनी गाउँपालिका तथा स्वर्गद्वारी र […]

सम्बन्धित सामग्री

‘पूर्ण साक्षर देश, उद्यमशील शिक्षित युवा’ एमालेको प्रतिबद्धता

काठमाडौँ- आसन्न निर्वाचनका लागि नेकपा (एमाले) ले आज सार्वजनिक गरेको घोषणापत्रमा ‘पूर्ण साक्षर देश, उद्यमशील शिक्षित युवा’ प्रतिबद्धता व्यक्त गरिएको छ । आगामी दुई वर्षमा मुलुकलाई पूर्ण साक्षर बनाइने र विद्यार्थी भर्नादर शतप्रतिशत पु¥याउने घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा एमालेले शिक्षण पेसालाई मर्यादित र सम्मानजनक जीवन जिउन पुग्ने तलब दिने र आर्थिक दूरावस्थाका कारण विद्यालय […]

एमाले घोषणापत्र : पाँच वर्षमा ६ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य

आगामी पाँच वर्षभित्र विद्युत् उत्पादन क्षमता छ हजार पाँच सय मेगावाट बराबर पु¥याउने लक्ष्यसहित नेकपा९एमाले०ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । ‘सबैलाई बिजुली बत्ती, विद्युत्बाटै देशको उन्नति’ भन्ने नारा दिएको सो दलले आगामी दुई वर्षभित्र विद्युत्मा पहुँच हुने जनसङ्ख्या शतप्रतिशत पु¥याउने योजना अगाडि सारेको छ । सबै परिवारलाई गार्हस्थ्य उपभोगका लागि वर्षायाममा मासिक ५० युनिट […]

एमाले घोषणापत्र : पाँच वर्षमा छ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य

काठमाडौंं, १५ कार्तिक । आगामी पाँच वर्षभित्र विद्युत् उत्पादन क्षमता छ हजार पाँच सय मेगावाट बराबर पु¥याउने लक्ष्यसहित नेकपा (एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । ‘सबैलाई बिजुली बत्ती, विद्युत्बाटै देशको उन्नति’ भन्ने नारा दिएको सो दलले आगामी दुई वर्षभित्र विद्युत्मा पहुँच हुने जनसङ्ख्या शतप्रतिशत पु¥याउने योजना अगाडि सारेको छ । सबै परिवारलाई गार्हस्थ्य उपभोगका […]

एमाले घोषणापत्र : छ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य

काठमाडौँ– आगामी पाँच वर्षभित्र विद्युत् उत्पादन क्षमता छ हजार पाँच सय मेगावाट बराबर पुर्‍याउने लक्ष्यसहित नेकपा (एमाले) ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । ‘सबैलाई बिजुली बत्ती, विद्युत्बाटै देशको उन्नति’ भन्ने नारा दिएको सो दलले आगामी दुई वर्षभित्र विद्युत्मा पहुँच हुने जनसङ्ख्या शतप्रतिशत पु¥याउने योजना अगाडि सारेको छ । सबै परिवारलाई गार्हस्थ्य उपभोगका लागि वर्षायाममा […]

प्रदेश १ का २८ निर्वाचन क्षेत्रका लागि तीन ठुला दलबाट २२१ जना दाबेदार (सूची)

आगामी मंसिर ४ गतेको निर्वाचनका लागि प्रदेश १ का २८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारीका लागि ठूला तीन दल कांग्रेस, एमाले र माओवादीबाट २२१ जना उम्मेदवार सिफारिसमा परेका छन् ।प्राप्त विवरण अनुसार कांग्रेस र एमालेको जिल्लाबाट प्रदेश समितिमा शतप्रतिशत सिफारिस भएको छ भने माओवादी केन्द्रको भोजपुर र सोलुखुम्बुको सिफारिस हुन बाँकी छ । प्रदेश १ को २८ निर्वाचन क्षेत्रका लागि नेपाली कांग्रेसबाट ९२, एमालेबाट ७४ र माओवादी केन्द्रबाट ५५ जना उम्मेदवार सिफारिस भएको हो ।सिफारिस भएका उम्मेदवारमध्ये एम

प्रेम आले भन्छन्– म एमाले प्रवेश गर्ने कुरा शतप्रतिशत झुट

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आफू नेकपा एमालेमा प्रवेश हल्ला झुट भएको बताएका छन् । पछिल्लो समय आले एमालेमै फर्किने चर्चा चल्दै आएको छ । मन्त्री आलेले बाह्रखरीसँग भने, “म एमाले प्रवेश गर्ने कुरा शतप्रतिशत झुटो हो । मेरो भनाइ यही हो ।” आले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागीमन्त्री हुन्...

ओलीको आरोप खण्डन गर्दै प्रचण्डले भने- ज्ञानेन्द्रसँग गरेको सहमति प्रमाणित गर

१ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भन्ने आरोपको खण्डन गरेका छन् । उनले उक्त आरोप शतप्रतिशत झुटो भएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबारको एक कार्यक्रममा प्रचण्ड र ज्ञानेन्द्रबीच भारतमा पाँच बुँदे सहमति भएको र दुईजना बीचको साँठगाँठमा उपद्रव […]

एमालेमा अब भीम रावल र घनश्याम भुसालको स्थान कहाँ ?

काठमाडौं : नेकपा (एमाले)को १० औँ महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्न चाहन्थे केपी शर्मा ओली। तर, भीम रावलले अन्तिमसम्म पछि नहट्ने अडान लिएपछि ओली चुनाव जितेरै अध्यक्ष बने। प्रतिस्पर्धामा ओलीले १८ सय ३७ मत पाए भने रावलले २ सय २३ मत मात्रै पाए। तर, एमालेमा ओलीविरुद्ध रावलले ल्याएको मत सामान्य होइन। जसरी महाधिवेशन प्रतिनिधि चयन भएका थिए, त्यसलाई हेर्दा शतप्रतिशत हार्ने चुनाव उठ्ने रावलको आँटलाई कम आँक्न मिल्दैन। उनको उम्मेदवारीलाई धेरैले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मर्नबाट जोग

आउँदो केही महिनाभित्र नेपाल शतप्रतिशत खोप लगाइएको देश हुन्छ : मन्त्री खतिवडा

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केही महिनाभित्र शतप्रतिशत जनसंख्यामा खोप पुर्याउने दाबी गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक दलका एउटा सामान्य नेता भनेका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । पत्रकार धमलाले तपाईँहरुको अब केपी ओलीसँग कस्तो सम्बन्ध […]