काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके नेपाल आइपुगेका छन् । पुबुदु मंगलबार दिउँसो १२ : ५ बजे त्रिभुवन विमानस्थल आइपुगेका थिए । पुबुदुलाई नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका थिए । म नेपाल फेरि फर्किएर आउँदा धेरै खुसी छु । म पहिला आउँदा र अहिले […]