पुबुदु दासानायके नेपाल आइपुगे

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले नियुक्त गरेका नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके आज नेपाल आइपुगेका छन्।विमानस्थलमा पुबुद'लाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे। क्यानको मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रूपमा पुबुदुलाई अनुमोदन गरेपछि उनले पुनः नेपाल टोली सम्हाल्ने जिम्मेवारी पाएका हुन्।मंगलबार विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग बोल्दै प्रशिक्षक पुबुद'ले पुनः नेपाली टोलीको जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरे। साथै नेपालको चुनौती सामना