क्षयरोग अर्थात् ट्युबरक्लोसिस (टीबी) एक प्रकारको गम्भीर संक्रमण हो । यो संक्रमण हुँदा फोक्सोमा असर पर्छ । यसले बिस्तारै बिस्तारै मस्तिष्क र करङ लगायत शरीरका अन्य भागमा समेत असर पार्छ । यो रोग माइकोब्याक्टीरियम ट्युबरक्लोसिस नामक एक ब्याक्टेरियाको कारण लाग्न सक्छ । टीबीका लक्षणहरुः१. टीबीको सबैभन्दा आम लक्षण खोकी हो । लामो समयसम्म लगातार खोकी लाग्नु टीबीको संकेत हुनसक्छ । २ देखि ३ हप्तासम्म खोकी लाग्ने र खकार पनि आउने गर्छ । २. खोकीसँगै रगत देखापर्छ । ३. छातीमा पीडा हुने र सास फेर्