सत्ता गठबन्धनको अनुकूलतामा स्थानीय निर्वाचन गर्नु कति सही कति गलत ?

नेपालको संविधान घोषणा पश्चात् नेपालमा पहिलो पटक स्थानीय तहको निर्वाचन २०७४ साल वैशाख ३१ गते, जेठ ३१ गते र असोज २ गते स्थानीय तह निर्वाचन सम्पन्न भएको थियो । स्थानीय तहको निर्वाचन आगामी वैशाख १४ र २२ गर्ते गर्ने गरी मिति निर्वाचन आयोगले सरकारलाई प्रस्ताव गरेको छ । प्रस्तावित मितिमा निर्वाचन गराउन आयोग सक्षम रहेको […]

सम्बन्धित सामग्री

नवभक्तिको कूटनीति घातक हुन्छ नेपाललाई

स्थानीय निर्वाचन सम्पन्न भएलगत्तै आगामी प्रान्तीय तथा संघीय संसद्को सम्भावित नतिजाबारे अड्कलबाजी हुन थालेको छ। जनता समाजवादीमा गौर नरसंहारबारे नबोल्ने बाध्यता बोकेका तर एउटै थलोमा उभिन पुगेका बाबुराम भट्टराई र उपेन्द्र यादवको राजनीतिक भविष्य र सान्दर्भिकता के होला अब? अनि एकीकृत समाजवादीमा माधव नेपालको पकड कति कमजोर या बलियो होला? एमालेभित्र केपी ओली र घनश्याम […]

स्थानीय निर्वाचन : कुन दलका कति आए जनप्रतिनिधि ?

काठमाडौं : स्थानीय तह निर्वाचन सकिएको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ। बाजुराको बूढीगंगा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ। नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तह निर्वाचनमा प्राप्त मत परिणामका आधारमा खासगरी राष्ट्रिय राजनीतिक दलको अवस्थाको मूल्याङ्कन भइरहेको छ।करिब एक वर्षअघि मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीमा आएको फुटपछि बनेको पाँच दलीय गठबन्धन सरकार स्था

स्थानीय निर्वाचन : कसले जित्यो,कसले हार्‍यो ?

कांग्रेस र माओवादीले एक्लै लडेर जितेका पालिकाहरू कति छन् ? अनि ती दलहरूले आ-आफ्नो चिहृनमा प्राप्त गरेको मत कति छ ? यसको मसिनो विश्लेषण नगरी चुनाव कसले जित्यो र कसले हार्‍यो भन्ने निष्कर्षमा पुग्नु हतार हुन्छ ।

३२ हजार जनप्रतिनिधि निर्वाचित, कुन दलका कति विजयी ?

काठमाडौं : स्थानीय निर्वाचन अन्तरगत मतगणना जारी छ। ८ दिनदेखि जारी मत गणनामा अहिलेसम्म ६ सय ३२ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। पछिल्लो परिणाम अनुसार कांग्रेसले नेपालगञ्ज उपमहानगर सहित २ सय ८२ स्थानीय तहको प्रमुख र अध्यक्ष जितेको भने ४१ ठाउँमा अग्रता लिएको छ। कांग्रेसले ललितपुर र विराटनगर महानगरमा अग्रता लिएको छ।  दोस्रो स्थानमा रहेको एमालेले दाङको घोराही उपमहानगरसहित १ सय ७४ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ। उसले २४ ठाउँमा अग्रता लिएको छ। यस्तै माओवादी केन्द्रले जितप

६१८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?

काठमाडौं : स्थानीय निर्वाचन अन्तरगत मतगणना जारी छ। ८ दिनदेखि जारी मत गणनामा अहिलेसम्म ६ सय १८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। पछिल्लो परिणाम अनुसार कांग्रेसले २ सय ७४ स्थानमा जित हासिल गरेको छ भने उसले ४९ ठाउँमा अग्रता लिएको छ। कांग्रेसले ललितपुर र विराटनगर महानगरमा अग्रता लिएको छ।  दोस्रो स्थानमा रहेको एमालेले दाङको घोराही उपमहानगर सहित १ सय ७० स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ। उसले २८ ठाउँमा अग्रता लिएको छ। यस्तै माओवादी केन्द्रले जितपुरसिमरा उपमहानगर सहित १ सय १०

स्थानीय निर्वाचन : एक मतदातालाई मतदान गर्न कति समय लाग्छ ?

आज शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि मतदान हुँदैछ। संघ र प्रदेशको निर्वाचनमा जस्तो एउटा उम्मेदवारका लागि एउटा मात्र स्वस्तिक छाप लगाउने नभई यो निर्वाचनमा प्रमुख उपप्रमुख वडाध्यक्षदेखि सदस्यसम्म ७ जना उम्मेदवारका लागि ७ छाप लगाउनुपर्ने हुन्छ ।कम्तिमा १ मिनेटभित्र एकजना मतदाताले मतदान गरिसक्ने निर्वाचन आयोगले अनुमान गरेको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार एक जनाले कम्तिमा १ मिनेटभित्र मतदान गरिसक्ने आंकलन गरिएका बताए ।सहप्रवक्ता अर्यालले भन

स्थानीय निर्वाचन: कुन पदमा कति उम्मेदवारी मनोनयन?

स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ। कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचनमा सो संख्याको उम्मेदवारी परेको हो।...

स्थानीय निर्वाचन : मतपत्र ढुवानी सुरु, मनोनयनको विवरण अब कति बाँकी ?

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि छपाइ भएका मतपत्र आजदेखि जिल्ला जिल्लामा पठाउन थालेको छ ।भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट लोड भई आज कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका तीन गरी १३ जिल्लामा मतपत्र पठाइएको छ । वैशाख १४ गते काठमाडौँबाट लामो दूरीमा पर्ने पूर्व र पश्चिमका गरी नौ जिल्लामा मतपत्र पठाइनेछ । वैशाख १२ गतेसम्म एक करोड ५४ लाख ८३ हजार (८० प्रतिशत) मतपत्र छपाइको कार्य सम्पन्न भइसकेको छ । निर्वाचनका लाग

म्यादी प्रहरीको कार्यावधि घट्ने, कति हुन्छ तलब ?

२०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचन सुरक्षाका लागि भर्ना हुने म्यादी प्रहरी कर्मचारीको कार्यावधि घटाउने तयारी गरिएको छ । विगतमा म्यादी प्रहरीको कार्यावधि ५५ देखि ६० दिन (दुई महिना)को हुन्थ्यो । यसपटक भने एक महिना वा ४० दिनमात्र बनाउने तयारी भएको छ ।तलब सुविधा पनि सोहीअनुसार उपलब्ध हुनेछ । म्यादीलाई प्रहरी जवानसरह करिब २४ हजार तलब, पोसाक भत्ता पाँच हजार र खाजा खर्च उपलब्ध गराउने व्यवस्था छ । एक हप्तादेखि १० दिनसम्म तालिम (प्रशिक्षण) गराइन्छ ।प्रहरी प्रधान कार्यालयका अनुसार, यसमा बजेट र निर्वा

स्थानीय तह निर्वाचन विवादः इजलासबाटै संवैधानिक व्याख्या गर्नुपर्ने आदेश

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिको कार्यअवधि कति हुने भन्ने विवादमा संवैधानिक व्याख्या हुन जरुरी भएको भन्दै रिट दर्ता गर्न आदेश दिएको छ । स्थानीय निर्वाचन रोक्न माग गर्दै महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले दर्ता गरेको रिट सर्वोच्च प्रशासनले गरेको दरपिठ बदर गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सो आदेश जारी गरेको हो […]