स्थानीय निर्वाचन: कुन पदमा कति उम्मेदवारी मनोनयन?

स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ। कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचनमा सो संख्याको उम्मेदवारी परेको हो।...

सम्बन्धित सामग्री

स्थानीय निर्वाचन : पहिलो दिन ललितपुरमा उम्मेदवारी दर्ता न्यून

ललितपुर, ११ वैशाख : स्थानीय निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने पहिलो दिन आइतबार ललितपुरमा न्यून मनोनयन परेको छ । ललितपुर महानगरमा मेयरमा ८ जनाको उम्मेदवारी दर्ता भएको छ भने उपमेयरमा उम्मेदवारी दिने संख्या ३ जना छ । ललितपुर महानगरका सहायक निर्वाचन अधिकृत विष्णु प्रसाद पाण्डेयका अनुसार मेयर पदमा उम्मेदवारी दिनेहरुमा राष्ट्रिय जनमुक्ति पार्टीका समीकपुर […]

स्थानीय निर्वाचन : वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन हुँदै

काठमाडौँ– स्थानीय तहको निर्वाचनको सबै तयारी निर्वाचन कार्यतालिका बमोजिम व्यवस्थित र प्रभावकारी ढङ्गले भइरहेको निर्वाचन आयोगले जनाएको छ । देशका ७५३ वटै स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना भई कार्यसञ्चालन र मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने कार्य निरन्तर भइरहेको आयोगले आज आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा जानकारी दिएकाे हाे । […]

यस्तो रह्यो वीरगञ्जमा उम्मेदवारी दर्ताको रौनक, हेर्नुस् फोटो :: Pahilopost.com

वीरगञ्ज : तेस्रो चरणको स्थानीय निर्वाचन अन्तर्गत वीरगञ्ज महानगरपालिकामा हुने निर्वाचनका लागि आज उल्लासमय वातावरणमा उम्मेदवारी मनोनयन दर्ता भयो।  संघीय समाजवादी फोरम नेपालका तर्फबाट मेयरमा विजय सरावगी, उपमेयरमा पिंकी देवि यादव, नेकपा माओवादी केन्द्रका तर्फबाट  मेयरमा रहवर अन्सारी, उपमेयरमा दुर्गा क्षेत्री, नेकपा एमालेका तर्फबाट मेयरमा बसरुद्धिन अन्सारी र उपमेयरमा