३२ हजार जनप्रतिनिधि निर्वाचित, कुन दलका कति विजयी ?

काठमाडौं : स्थानीय निर्वाचन अन्तरगत मतगणना जारी छ। ८ दिनदेखि जारी मत गणनामा अहिलेसम्म ६ सय ३२ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। पछिल्लो परिणाम अनुसार कांग्रेसले नेपालगञ्ज उपमहानगर सहित २ सय ८२ स्थानीय तहको प्रमुख र अध्यक्ष जितेको भने ४१ ठाउँमा अग्रता लिएको छ। कांग्रेसले ललितपुर र विराटनगर महानगरमा अग्रता लिएको छ।  दोस्रो स्थानमा रहेको एमालेले दाङको घोराही उपमहानगरसहित १ सय ७४ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ। उसले २४ ठाउँमा अग्रता लिएको छ। यस्तै माओवादी केन्द्रले जितप

सम्बन्धित सामग्री

हेटाैँडा उपमहानगरकाे कार्यपालिका बैठक एमालेद्वारा बहिष्कार

हेटौँडा : हेटौँडा उपमहानगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै विवाद सुरु भएको छ।तीन दशक लामो नेकपा एमालेको विरासत ढाल्दै उपमहानगरको नेतृत्वमा समाजवादी र कांग्रेसले कब्जा जमाएपछि कार्यपालिकामा विवाद सुरु भएकाे हो।यसअघि उपमहानगरपालिकाको पहिलो कार्यपालिका बैठक बहिष्कार गरेको नेकपा एमालेले मंगलबार पुनः बहिष्कार गरेको छ। एमालेले कार्यपालिका बैठक सञ्चालन कार्यविधिका केही बुँदा संशोधन गर्नुपर्ने माग राख्दा गठबन्धनबाट विजयी जनप्रतिनिधिले अस्वीकार गरेपछि बैठक बहिष्कार गरिएकाे हो।म

माओवादीबाट ५ हजार ४५ जना जनप्रतिनिधि निर्वाचित

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का ५ हजार ४५ जना जनप्रतिनिधि देशका विभिन्न पालिकामा निर्वाचित भएका छन् ।  निर्वाचन आयोगले गत वैशाख ३० गते गरेको स्थानीय तह निर्वाचनमा हालसम्म मतगणना सम्पन्न भएका पालिकाहरुमा उक्त संख्यामा माओवादीका उम्मेदवार विजयी बनेका हुन् ।  पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष...

माओवादीबाट ५ हजार ४५ जना जनप्रतिनिधि निर्वाचित

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का ५ हजार ४५ जना जनप्रतिनिधि देशका विभिन्न पालिकामा निर्वाचित भएका छन् ।  निर्वाचन आयोगले गत वैशाख ३० गते गरेको स्थानीय तह निर्वाचनमा हालसम्म मतगणना सम्पन्न भएका पालिकाहरुमा उक्त संख्यामा माओवादीका उम्मेदवार विजयी बनेका हुन् ।  पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष...

स्थानीय तह चुनाव :  कुन दलका कति जनप्रतिनिधि निर्वाचित भए ?

राजधानी काठमाडौंमा अवस्थित नेपालको सबैभन्दा पुरानो र ठूलो महानगरपालिका काठमाडौं महानगरपालिकामा पहिलो पटक मतदाताले राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्र हैसियतका युवा बालेन्द्रनारायण साहलाई विजयी गराएका छन् ।

कांग्रेसबाट १२ हजार ४६८ जना जनप्रतिनिधि निर्वाचित

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिने १२ हजार ४६८ जना विजयी बनेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सम्पन्न भएका पालिकाहरुमा सबैभन्दा बढी कांग्रेसका उम्मेदवारले जितेका छन् । पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित […] The post कांग्रेसबाट १२ हजार ४६८ जना जनप्रतिनिधि निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.

३५ हजार मध्ये देशभर ३३ हजार उम्मेदवार विजयी (नामावलीसहित)

काठमाडौं, ८ जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन आयोगको अनुसार देशभरका ७ सय ३५ स्थानीय तहमा ३५ हजार २२१ जनप्रतिनिधि निर्वाचित हुनेछन् । जसमध्ये हालसम्म ३३ हजार १५२ उम्मेदवार निर्वाचित भइरसकेका छन् । नेपाली कांग्रेसका ३१२ स्थानीय तहमा प्रमुखमा निर्वाचित भएका छन् भने उपप्रमुखमा २८७ […]

पर्साका अधिकांश जनप्रतिनिधि नयाँ अनुहार

वीरगन्ज । पर्साका अधिकांश स्थानीय तहमा नयाँ अनुहारका जनप्रतिनिधि निर्वाचित भएका छन् । १४ स्थानीय तहमध्ये हालसम्म मतगणना सम्पन्न भएको कूल १३ पालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएका हुन् । विसं २०७४ का जनप्रतिनिधिले यस पटक विजयी बन्ने सकेनन् । जिल्लाको दोस्रो सदरमुकामका रूपमा परिचित पोखरिया नगरपालिकाका निवर्तमान नगरप्रमुख दीपनारायण रौनियार दुई हजार ४३३ मतान्तरले निर्वाचनमा […]

पर्साका अधिकांश जनप्रतिनिधि नयाँ अनुहार

पर्साका अधिकांश स्थानीय तहमा नयाँ अनुहारका जनप्रतिनिधि निर्वाचित हुनुभएको छ । १४ स्थानीय तहमध्ये हालसम्म मतणना सम्पन्न भएको कूल १३ पालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित हुनुभएको हो । विसं २०७४ का जनप्रतिनिधिले यसपटक विजयी बन्ने सकेनन् । जिल्लाको दोस्रो सदरमुकामका रूपमा परिचित पोखरिया नगरपालिकाका निवर्तमान नगरप्रमुख दीपनारायण रौनियार दुई हजार ४३३ मतान्तरले निर्वाचनमा पराजित हुनुभयो । …

योग्य जनप्रतिनिधि निर्वाचित गर्न सके मात्र गाउँको विकासः अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी स्थानीय तहको निर्वाचनमा योग्य र सक्षम उम्मेदवारलाई विजयी गराउनुपर्ने बताएका छन्।

पर्वतमा मगर समुदायका ३७ जनप्रतिनिधि निर्वाचित

जनसंख्याको हिसाबले मुलुकमै चौथो स्थानमा पर्ने मगर समुदायबाट पर्वतमा स्थानीय तहको चुनावमा ३७ जना जनप्रतिनिधि विजयी भएका छन् । जिल्लाका सातवटा स्थानीय तहमा निर्वाचित २१९...