९ फागुन, पश्चिम रुकुम । नेकपा ओली समूहले रुकुम पश्चिमको जिल्ला पार्टी कार्यालयमा लगाएको ताला प्रचण्ड- माधव समूहले खोलेको छ । शनिबार दुबै समूह एकै पटक पार्टी कार्यालयमा पुगेपछि विवाद भएको थियो र साँझमा ओली समूहले आफ्नो दाबी गर्दै ताला लगाएको थियो । तर, विहानै प्रचण्ड-माधव समूहले ताला फोरेर कार्यालय सञ्चालनमा ल्याएको जिल्ला संयोजक गोपाल […]