गत वर्ष आजकै दिन भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले पश्चिम (रुकुम)को चौरजहारी नगरपालिका–८, सोतीगाउँबाट प्रेमिकालाई भगाउने योजनाका साथ पुगेलगत्तै ६ जनाको मृत्यु भएको आज एक वर्ष भएको छ ।
७ फागुन, काठमाडौं । नेपाली कांग्रेसकी सह-महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीभित्र न्याय नपाएको गुनासो आएको बताएकी छन् । न्याय दिने बाटोमा पार्टीको अबको नीतिले अबलम्बन गर्ने उनले बताइन् । ‘आम पार्टीका कार्यकर्तालाई अन्याय भयो । त्यसको अभिलेखीकरण गर्दै सबैलाई न्याय दिने वातावरणमा हामी सबै जुटौं,’ उपाध्यायले भनिन् । सोमबारदेखि सुरु भएको महासमिति बैठकको उद्धघाट्न सत्रमा […]
देशमा चलेको दस बर्से युद्धका कारण आफन्त तथा धनसम्पत्ति गुमाएका पीडित पक्षले तत्कालीन द्वन्द्वरत र सरकार पक्ष सरकारमै रहँदा पनि आफूहरूले अहिलेसम्म न्याय नपाएको गुनासो गरेका छन्।...
देशमा चलेको दस बर्से युद्धका कारण आफन्त तथा धनसम्पत्ति गुमाएका पीडित पक्षले तत्कालीन द्वन्द्वरत र सरकार पक्ष सरकारमै रहँदा पनि आफूहरूले अहिलेसम्म न्याय नपाएको गुनासो गरेका छन्।...
काठमाडौँ, ३० फागुन । बाँकेमा रहेका द्वन्द्व पीडितले आफूहरुले अझै पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् । अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनीले यहाँ आयोजना गरेको ‘मानवअधिकार तथा मानवीय अवस्था’ विषयक अन्तरक्रियामा उनीहरुले मध्यमार्गी बाटो तय गरेर भए पनि द्वन्द्वका घाउ मेटाउन आग्रह गरेका छन् । द्वन्द्व पीडित समाजका अध्यक्ष चन्द्रकला उप्रेतीले बेपत्ता पारिएकाको […]
बारा । बारामा एसिड प्रहारबाट घाइते भएकोले न्याय नपाएको गुनासो गरेकी छिन । मंगलवार कलैयामा जी न्यूज नेटवर्क प्रालिको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरि एसिड पिडित सिता (कबिता) पटेलले न्याय नपाएको बताईन् । गत वर्ष २०७८ चैत्र ११ गते बिरगंज महानगरपालिका १३ श्रीपुर घर भई हाल कलैया निवासी सिता (कबिता) पटेल माथि ससुरा जवाहिर साह […]
The post ससुराद्वारा एसिड प्रहार भाेगेकी सीता भन्छिन् ‘मैले न्याय पाइन’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
धनगढी : जिल्ला अदालत कैलालीमा चालू आवको माघ मसान्तसम्म करिब २ हजार ५ सयको संख्यामा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दाको तुलनामा निकै न्यून संख्यामा मात्रै फैसला हुँदै आएको छ। अदालतमा मुद्दा दायर भएको लामो समयसम्म पनि फैसला नहुने र अनावश्यक रुपमा खर्च मात्रै हुने गरेको गुनासो वादी र प्रतिवादी दुवैको छ।कैलारी गाउँपालिकाकी मनमती चौधरीले अदालतले पटकपटक पेशी तोक्ने तर स्थगन गर्दै आएपछि मुद्दा दर्ता भएको एक वर्ष बितिसक्दा पनि न्याय नपाएको गुनासो गरिन्। ‘आत्महत्या दुर
दुई वर्ष अगाडी आफ्नै घरको भान्सा कोठामा मृत्त अवस्थामा भेटिएकी हेटौडा उपमहानगरपालिका–४ सूर्यचोककी २६ वर्षीया सुस्मिता क्षेत्री थापाको माइतीपक्षले न्याय दिने अन्तिम समयमा अदालतले आफूहरूलाई बेवास्ता गरेको गुनासो पोखेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै माइती पक्षले न्याय पाउने अन्तिम चरणमा हेटौडा जिल्ला अदालतले आफूहरूलाई बेवास्ता गरेको गुनासो सुनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै मृतक सुस्मिताको ठुलो बुवा हेम बहादुर खड्काले गत फागुन २५ गते अदालतमा पेशीको
गत वर्ष आजकै दिन भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले पश्चिम (रुकुम)को चौरजहारी नगरपालिका–८, सोती गाउँबाट प्रेमिकालाई भगाउने योजनाका साथ पुगे लगत्तै ६ जनाको मृत्यु भएको आज एक वर्ष भएको छ ।पीडितले न्याय नपाउँदा मृतकका आफन्तका आँखाबाट आँशु अझै बग्न छाडेको छैन । उक्त घटनामा १२ जना घाइते भएका थिए । जिल्ला अदालतसँगै सर्वोच्च अदालतसम्म पुगेका पीडितले अझै पनि न्याय महसुस नगरेको बताएका हुन् । घटनामा संलग्नमाथि सजायको सुनुवाइ हुन ढिलाइ हुँदा न्याय नपाउने आशंका