काठमाडौँः चैत १९ हुने नेपाल बार एशोसिएशनको नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल निकट कानुन व्यवसायीबीच प्यानलगत प्रतिस्पर्धा हुने भएको छ। सोमबार भएको मनोनयनमा दुबै पक्षले प्यानलै उम्मेद्वार दर्ता गराएका छन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी निकटका कानुन व्यवसायीले बृहत…