काठमाडौँ– नेपाल बार एशोसिएशनको नयाँ कार्य समितिको चुनावमा सत्तापक्षीयसम्बद्ध कानुन व्यवसायी र प्रतिपक्षी दलसम्बद्ध कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ । २६ औँ केन्द्रीय कार्य समितिका लागि सत्ता गठबन्धन पक्षधर कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे प्यानेल र प्रतिपक्षी दलसम्बद्ध कानुन व्यवसायी वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी प्यानेलबीच प्रतिस्पर्धा हुने भएको हो । घिमिरे नेतृत्वको समूह […]