काठमाडौ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्ता गठबन्धनमा सहभागी दलहरु निकटको प्यानलनै विजयी भएको छ । बारको अध्यक्षमा सत्ता गठबन्धन निकट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे विजयी हुनुभएको छ । निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलहरू निकट कानुन व्यवसायीहरूको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका थिए । एमाले निकट कानुन व्यवसायीले अर्काे प्यानल बनाएका थिए […]