काठमाडौँ – सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरीत होल्ड गरेको नागरिकता विधयेक अगाडि बढाउने विषयमा कानुन व्यवसायीहरुसँग परामर्श गरेका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले उक्त विधेयक फेरि संसदमा फिर्ता आउँछ वा नयाँ राष्ट्रपतिले प्रमाणीकरण गर्न सक्छन् भनेर कानुन व्यवसायीसँग […]