तरकारी तथा फलफूलको उत्पादकत्व झण्डै २२ प्रतिशतले बढ्यो

विगत तीन बर्षको अवधिमा फलफूल तथा तरकारी मूल्य शृङखला विकास आयोजना (VCDP) ले कार्यक्रम सञ्चालन गरेका दुई प्रदेशका ३७ पालिकामा उत्पादकत्व २१ दशमलव १३ प्रतिशतले वृद्धि भएको हो।...

सम्बन्धित सामग्री

तरकारी तथा फलफूलको आजको मूल्य कति ? आँपको भाउ बढ्यो

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिकाअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी १६० रुपैयाँ, टनेल गोलभेडा सानो ७५, घिउ सिमी लोकल ४०, काउली स्थानीय प्रतिकेजी ५० रुपैयाँ, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५४, लौका ५०, हरियो फर्सी ७०, घिरौला […]

६ महिनामा तरकारी र बागवानीको उत्पादन चार प्रतिशत बढ्यो

गत साउनदेखि पुससम्मको अवधिमा देशभित्र तरकारी तथा बागवानीको उत्पादन साढे चार प्रतिशतले बढेको छ । हालै सार्वजनिक भएको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक...

दुई सातामा तरकारी किलोमै ५८ रुपैयाँसम्मले बढ्यो

दसैँ–तिहारजस्ता महत्वपूर्ण चाड सकिएसँगै तरकारीको मूल्यमा अत्यधिक वृद्धि भएको छ । कालिमाटी तरकारी बजार विकास समितिका अनुसार पछिल्लो साता तरकारीमा प्रतिकिलो नौ रुपैयाँदेखि ५८ रुपैयाँसम्मले वृद्धि भएको छ । कात्तिक दोस्रो साता...

बढ्यो तरकारी तथा फलफूलको मूल्य, यस्तो छ आजको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । नयाँ मूल्यसूची अनुसार अधिकांश तरकारी र फलफूलको मूल्य वृद्धि भएको छ । सोमबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा रहेको छ । अनार ३९०, आँप मालदह प्रतिकेजी १७२ रुपैयाँ ५० पैसा र केरा दर्जनको १७० रुपैयाँ तोकिएको छ । स्थानीय काउली १०६ रुपैयाँ ६७ पैसा, कागती २४७ रुपैयाँ ५० पैसा, कुरिलो २५० रुपैयाँ र लोकल सानो गोलभेँडा ५० रुपैयाँ  २० पैसा प्रति

हरियो तरकारी र उपभोग्य वस्तुको मूल्य बढ्यो

तिहार नजिकिँदै गर्दा बजारमा हरियो तरकारीसँगै खाद्यान्नदेखि तिहारको बेला प्रयोग हुने भाइ मसलाको मूल्य बढेको छ ।तरकारी उत्पादन कम भएको र अन्य सामानको मूल्य बढेर आएको भन्दै व्यवसायीले मूल्य बढाएका हुन् । सामानको मूल्य बढेर आएकाले मूल्य बढाउनुपरेको व्यवसायीको भनाइ छ । पछिल्लो समय बजारमा सबैभन्दा धेरै हरियो तरकारीको मूल्य बढेको छ । तरकारीको उत्पादन […]

२ सातामा २ सय ८० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

काठमाडौं, असोज १८। हरियो तरकारीको मूल्य २ सय ८० प्रतिशतसम्म बढेको पाइएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार पछिल्लो २ सातामा यति ठूलो परिमाणमा तरकारीको मूल्य बढेको देखिएको हो । बजारमा तरकारी आगमनको स्थितिमा कुनै समस्या नभए पनि अस्वाभाविक रूपमा मूल्य बढ्दा सर्वसाधारण उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । […]

कर्णालीमा बढ्यो खाद्यबाली उत्पादन, तरकारी उत्पादन भने घट्याे

काठमाण्डौ – कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जनाएको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७/७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भूक्षेत्र २.६९ प्रतिशत र ६.५२ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ । त्यहाँ धानबाली ३.८१, मकै र कोदोबाली १७.४५ प्रतिशतले उत्पादन बढेको छ भने तरकारी उत्पादन २.२६ प्रतिशतले घटेको देखिएको छ । गएको वर्ष यही अवधिमा तरकारी उत्पादन २५ प्रतिशतले बढेको थियो । यस्तै, पशुजन्य उत्पादन अण्डा, मासु, माछा उत्पादन बढेको छ भने ...

२ सय ३० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

काठमाडौं । एक महीनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महीनाको अवधिमा हरियो तरकारीको मूल्य यति धेरै बढेको पाइएको हो । वर्षात् शुरू भएसँगै किसानहरूले तरकारी लगाएको जमीनमा धान रोपाइँ शुरू गरेकाले तरकारीको उत्पादन घट्न गई मूल्य... The post २ सय ३० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य appeared first on Purbeli News.

निषेधाज्ञा केही खुकुलोपछि कालीमाटी तरकारी बजारमा चहलपहल बढ्यो, हेर्नुस् फोटोमा

काठमाडौँ  / कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञा आजबाट केही खुकुलो बनाएपछि तरकारी,फलफूल, खाद्यान्न पसल, दूध डेरी मासु, ग्यास, किराना पसलहरु

तरकारी बजारमा कोरोना सर्ने जोखिम बढ्यो

कोभिड–१९  को महामारीका  कारण  उपत्यकाका  थोक  तरकारी तथा  फलफुल  बजारहरु  जोखिममा  परेका  छन् । खाद्यान्न तथा तरकारी पसलहरू दिनमा दुई पटक खोल्न  दिइने  भएपछि  तरकारी  तथा  फलफूल बजारहरूमा  बिहान  र  बेलुका  एक्कासि  भीड बढ्दा त्यहाँ कोरोना सर्ने जोखिम बढेको छ ।खाद्यान्न  तथा  तरकारी  पसल  बिहान  ६ः०० देखि  १०ः००  बजेसम्म  र  साँझ  ५ः०० &