तरकारी बजारमा कोरोना सर्ने जोखिम बढ्यो

कोभिड–१९  को महामारीका  कारण  उपत्यकाका  थोक  तरकारी तथा  फलफुल  बजारहरु  जोखिममा  परेका  छन् । खाद्यान्न तथा तरकारी पसलहरू दिनमा दुई पटक खोल्न  दिइने  भएपछि  तरकारी  तथा  फलफूल बजारहरूमा  बिहान  र  बेलुका  एक्कासि  भीड बढ्दा त्यहाँ कोरोना सर्ने जोखिम बढेको छ ।खाद्यान्न  तथा  तरकारी  पसल  बिहान  ६ः०० देखि  १०ः००  बजेसम्म  र  साँझ  ५ः०० &