सवारी दुर्घटनामा कलाकार घाइते

अभिनेता श्याम कुमार मिश्र सवारी दुर्घटनामा परी घाइते भएका छन् । कपिलबस्तुको कृष्णनगरबाट विजयनगर फर्किने क्रममा मंगलबार मध्यान्ह उनी आफै सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा भएको हो । स्थानीय अस्पताल भर्ना भएको उनको  दुबै खुट्टा, एक हात र घाँटीको पछाडिको भाग भाँचिएको बताइएको छ । उनलाई बिहीबार थप उपचारका लागि भारत लैजाने तयारी भएको छ ।  

सम्बन्धित सामग्री

सवारी दुर्घटना हुँदा एकको मृत्यु एक घाइते

मध्यपुरथिमि नगरपालिकाका ६ मिलरोड उकालोमा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।...

दशैंमा १३४३ सवारी दुर्घटना, ९७ जनाको मृत्यु, १३९८ घाइते

काठमाडौं : यसवर्षको दशै्रको अवधिमा देशभर साना ठूला गरी एक हजार ३४३ सवारी दुर्घटना भएका छन्। सवारी दुर्घटनामा परी ९७ जनाको मृत्यु भएको छ भने एक हजार ३९८ जना घाइते भएका छन् । तीमध्ये २४८ जना गम्भीर घाइते रहेका छन्।असोज १० गते घटस्थापनायता उक्त संख्यामा दुर्घटना भएका हुन्। यसमा आइतबार भएका दुर्घटनाको संख्या जोडिएको छैन। ती दुर्घटनामा ६७ जना पुरुष र २२ जना महिला तथा आठ बालबालिकाले ज्यान गुमाएका नेपाल प्रहरीको तथ्यांक छ।प्रहरीको तथ्यांकअनुसार दुर्घटनामा १७६ पुरुष, ५१ महिला, १५ बालक र ६ जना

दसैँ अवधिमा मधेस प्रदेशमा सवारी दुर्घटनामा परेर २८ जनाको मृत्यु, ३१३ जना घाइते

जनकपुरधाम – दसैँ अवधिमा मधेस प्रदेशमा सवारी दुर्घटनामा परेर ४ बालबालिकासहित २८ जनाले आफ्नो ज्यान गुमाएका छन्। असोज १५ गतेदेखि २० गतेको अवधिमा १६२ वटा सवारी दुर्घटना हुँदा ३१३ घाइते भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए। शनिवारदेखि बिहिबारसम्ममा भएको सवारी दुर्घटनामा १५ जना पुरुष, ९ महिला […]

मधेस प्रदेशमा बढ्दो सवारी दुर्घटना

मधेस  प्रदेशमा दैनिक १४ वटा सवारी दुर्घटनामा पर्ने गरेको एक तथ्यांकले देखाएको छ । दैनिक दुर्घटनामा  २४ जना मानिस घाइते हुने र एक जनाको मृत्यु हुने गरेको  तथ्यांकले देखाएको हाे । प्रदेशको आठ जिल्लामा दैनिक साना देखी ठुला १४ वटासम्म सवारी दुर्घटनामा पर्ने गरेको प्रदेश ट्राफिक कार्यालय पथलहियाको तथ्यांकले देखाएको छ ।यस आर्थिक वर्षको साउन र भदौमा मात्र प्रदेश भरी कुल ८१४ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परेर ४७ जना पुरुष,१ १ जना महिला तथा पाँचजना बालबालिका गरी ६३ जनाको

सवारी दुर्घटनामा मधेशमा एक वर्षमा ५८५ को मृत्यु

जनकपुरधाम : मधेश प्रदेशमा सवारी दुर्घटनामा परेर एक वर्षमै ५८५ जनाको मृत्यु भएको छ।आर्थिक वर्ष २०७८।७९ मा ५ हजार ७११ वटा सवारी दुर्घटना हुँदा ५८५ जनाले आफ्नो ज्यान गुमाएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जानकारी दिएको छ।ज्यान गुमाउनेहरूमध्ये ४४८ जना पुरुष, ८१ जना महिला, ४२ बालक र १४ बालिका छन्। त्यस्तै दुर्घटनामा परेर ९ हजारभन्दा बढी व्यक्ति घाइते भएका र गत आवमा दुर्घटनामा परेर ९ हजार ४६४ जना घाइते भएका थिए। तीमध्ये ६ हजार ६३४ जना पुरुष, १ हजार ५२७ महिला, ८५७ बालक र ४४६ बालिका घ

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं : विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। संखुवासभा, सल्यान, बैतडी, पर्सा र कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटना भएका छन्।संखुवासभाको चैनपुर नगरपालिका-११ गहतेस्थित सडकमा को.२ त ४२९४ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब ७ मिटर तल खोल्सामा झरेर शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-३ पोखरी बस्ने २४ वर्षीय बिनाहाङ लिम्बूको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मनकामना अस्पताल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको हो।यस्तै, सल्यानक

सवारी दुर्घटना ६ जना घाइते

शनिबार साँझमा मोरङको लेटाङ नगरपालिका–६ भुवा खोलामा भएको सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन्।...

धनुषामा सवारी दुर्घटना हुँदा एक जना मृत्यु

धनुषा । धनुषामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा आज बिहान सवारी दुर्घटनामा महोत्तरीको भङ्गहा नगरपालिका–९ बस्ने दीपक यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । दुर्घटनामा परी घाइते यादवकोे उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ […]

धनुषामा  स्कारपिओ दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

धनुषामा आज एकाबिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरीको भङ्गहा नगरपालिका–९ बस्ने दीपक यादव रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । दुर्घटनामा परी घाइते यादवकोे उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।अन्य घाइते पाँच जनाको प्रादेशिक अस्पतालमा नै उपचार भइरहेको छ । उनीहरुको नाम भने अहिले नखुलेको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनामा २ को मृत्य, ६ जना गम्भीर घाइते

काठमाडौं : काभ्रे र पाल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटना परी दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।काभ्रेमा सवारी दुर्घटनाका घाइते भएका एक जानको आइतबार मृत्यु भएको छ। यस्तै पाल्पामा आइतबार भएका छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।काभ्रेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भई धुलिखेल अस्पतालमा उपचारत मोटरसाइकल चालक बनेपा नगरपालिका–१ नालाका ३० वर्षीय अमिर लामिछानेको आइतबार मृत्यु भएका हो।जिल्ला प्रहरी कार्यालय काभ्