जनकपुरधाम – दसैँ अवधिमा मधेस प्रदेशमा सवारी दुर्घटनामा परेर ४ बालबालिकासहित २८ जनाले आफ्नो ज्यान गुमाएका छन्। असोज १५ गतेदेखि २० गतेको अवधिमा १६२ वटा सवारी दुर्घटना हुँदा ३१३ घाइते भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए। शनिवारदेखि बिहिबारसम्ममा भएको सवारी दुर्घटनामा १५ जना पुरुष, ९ महिला […]