दाङ । तुलसीपुर उपमहानगरपालिका-६ स्टार चोकमा आइतबार फोर्स गाडीले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते छन्। नेपालगन्जबाट रुकुमका लागि छुट्को लु२ख ५९१८ नम्बरको फोर्स गाडीले तुलसीपुर-१६ डोक्रेनाबाट तुलसीपुर जाँदै गरेको रा १ ह ४४५९ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा ठक्करबाट सख्त घाइते अटोमा सवार तुलसीपुर-१६ डोक्रेनाका १३ वर्षीय दामोदर भण्डारीको […]
काठमाडौँ। ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी एक–आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। आइतबार राति ग्वार्कोस्थित बिएण्डबी अस्पताल नजिकै भएको दुर्घटनामा २ जनाको मृत्यु तथा ६ जना घाइते भएका हुन्।
जनकपुरधाममा सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बिहीवार साँझ जनकपुरधामबाट यदुकुहा तर्फ जाँदै गरेको अटो रिक्सा पल्टिँदा ६ जना घाइते भएका हुन् ।ज १ ह ४६८७ नम्बरको अटो रिक्सा पल्टिँदा दुर्घटना भएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । प्रहरी उपरीक्षक रजौरेले रेल्वे एरियामा दुर्घटना भएको र घाइतेहरुको अवस्था सामान्य रहेको बताए ।
सुनसरीको कोसी गाउँपालिका–५ मा आज सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा कोसी–७ का पैदलयात्री १८ वर्षीय श्रवणकुमार मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।को २ च ३९९२ नम्बरको जिपले पैदल हिँडिरहेका मेहतालाई ठक्कर दिई मेहता गम्भीर घाइते भएको र जिप अनियन्त्रित भई सडक छेउको रुखमा गएर ठोकिएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते भएका मेहताको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जना
ओखलढुङ्गाको मानेभञ्ज्याङ ६ मा सवारी दुर्घटना हुँदा ३ जना प्रहरीको मृत्यु भएको छ । दुर्घटना आज बिहान साढे ८ बजे भएको हो । सोलुखुम्बुबाट विराटनगर आउँदै गरेको बा.१७ च १०९४ को बोलेरो दुर्घटना भएको हो । प्रहरीका अनुसार उक्त बोलेरो १५० मिटर तल खसेको थियो । बोलेरोमा सवार प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मनिक राजवंशीको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी जवान रूपक विष्टको भने उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौँमा मृत्यु भएको हो । बोलेरो जिल्ला प्रहरी कार्यालय सोलुख
दाङको लमहीमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । काठमाडौंबाट घोराहीतर्फ आउँदै गरेको ना ६ ख ४१४९ नम्बरको बस र घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ज ८९४ नम्वरको माइक्रोबस एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका हुन् ।घाइते हुनेहरुमा रोल्पाका रोल्पा नगरपालिका –१ बस्ने बर्ष २२ की मुना कुँवर, सोही जिल्ला गंगादेव गाँउपालिका –२ बस्ने बर्ष ३० की भानुमती डाँगी, सल्यान त्रिवेणी गाँउपालिका– ३ बस्ने ५३ वर्षीय मोतिलाल वली, माइक्रो चालक दाङ दंगीशरण गाँउपालिका &
विराटनगर : विराटनगरको कञ्चनबारीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।तीनवटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृत्यु र ६ जना घाइते भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार मृत्यु हुनेमा विराटनगर महानगरपालिका-२ का ६० वर्षीय रमेशकुमार पाण्डे छ्न्।घाइतेमध्ये ३ जनालाई नोबेल अस्पतालमा र अन्य ३ जनालाई कोशी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार प्रदेश २–०३–००१ ख १७७२ नम्बरको ट्रक, प्रदेश ३–००१–०२३–च २८५१ न
काठमाडौं : काभ्रे र पाल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटना परी दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।काभ्रेमा सवारी दुर्घटनाका घाइते भएका एक जानको आइतबार मृत्यु भएको छ। यस्तै पाल्पामा आइतबार भएका छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।काभ्रेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भई धुलिखेल अस्पतालमा उपचारत मोटरसाइकल चालक बनेपा नगरपालिका–१ नालाका ३० वर्षीय अमिर लामिछानेको आइतबार मृत्यु भएका हो।जिल्ला प्रहरी कार्यालय काभ्
काठमाडौंः कलंकीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ओखलढुङगा घर भएका अन्दाजी ३० वर्षीय शंकर परियारको मृत्यु भएको हो।
प्रदेश २-०३००१ ख १४२० नम्बरको मालबहाक ट्रक अनियन्त्रित भई सडकमा रहेका सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। त्यस्तै ६ जना घाइते भएका छन्।
घाइतेलाई बयोधा