काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वका नेताहरूलाई हिमालको विशिष्ट जलवायु जोखिम पहिचान गर्न र जलवायु सम्बन्धी सबै वार्ताहरूमा हिमालयको एजेन्डालाई उच्च प्राथमिकता दिन आग्रह गरेका छन् । यूकेको ग्लास्गोमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप २६ मा विश्व नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् ।
उनले...